Trending
Prev Story
Next Story

दैलेखको ठाटीकाँधमा हँसिया प्रहारबाट एक जनाको मृत्यु, चार जना गम्भीर घाइते

Ekantipur •
November 08, 2026 • 04:01 AM
1
1 reads 0 reactions

ठाटीकाँध गाउँपालिका–४ का ४० वर्षीय बमबहादुर रावलले हँसिया प्रहार गर्दा स्थानीय चैती पुन मगरको मृत्यु भएको हो।

दैलेखको ठाटीकाँधमा हँसिया प्रहारबाट एक जनाको मृत्यु, चार जना गम्भीर घाइते

ठाटीकाँध गाउँपालिका–४ का ४० वर्षीय बमबहादुर रावलले हँसिया प्रहार गर्दा स्थानीय चैती पुन मगरको मृत्यु भएको हो।

सुर्खेत — दैलेखको ठाटीकाँध गाउँपालिका–३ धनकोटमा हँसिया प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

ठाटीकाँध गाउँपालिका–४ का ४० वर्षीय बमबहादुर रावलले हँसिया प्रहार गर्दा स्थानीय चैती पुन मगरको मृत्यु भएको हो।

स्थानीयका अनुसार रावलले घरघरमा पुगेर हँसिया प्रहार गरेका थिए। उनी विगत दुई–तीन वर्षदेखि मानसिक सन्तुलन ठीक नभएका व्यक्ति रहेको स्थानीय बसन्त रिजालले बताए।

घटनामा घाइते भएका चारै जनाको अवस्था गम्भीर रहेको स्थानीय रविन्द्रबहादुर थापाले जानकारी दिए। घाइतेलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाउन एम्बुलेन्स घटनास्थलतर्फ आउँदै गरेको उनले बताए।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
17h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने आक्रमणकारीसमेत मृत फेला परेका छन्। अमे...

#प्रहार #मृत्यु #जनाको
Compare →
Onlinekhabar
19h ago
धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

२७ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प …

#मृत्यु #घाइते #जनाको
Compare →
Nagarik News
19h ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#मृत्यु #घाइते #जनाको
Compare →

Related Stories

Technology
Build #2611