Trending
सुरुआती ४ विकेट ८ रनमै गुमाएको सुदूरपश्चिमलाई दीपेन्द्रको अर्धशतकले उकास्यो Sports
Setopati • 2d ago

सुरुआती ४ विकेट ८ रनमै गुमाएको सुदूरपश्चिमलाई दीपेन्द्रको अर्धशतकले उकास्यो

सुरुआती चार विकेट ८ रनमै गुमाएको सुदूरपश्चिमलाई दीपेन्द्रको अर्धशतकले उकास्योनेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत शुक्रबार काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा Sports
Ekantipur • 1d ago

एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

पहिलो र दोस्रो इनिङ्सको पावर प्ले औसत क्रमशः ४० र ४३ रनमा सीमित रहँदा तथा ४६ इनिङ्समध्ये चारमा मात्र ६० रनको आँकडा पार हुँदा टोलीहरूले सुरुआती ६ ओभरमा महत्त्वपूर्ण रन गुमाइरहेका छन्।

प्लेयर अफ द म्याचमा नेपाली हाबी Sports
Ekantipur • 2w ago

प्लेयर अफ द म्याचमा नेपाली हाबी

यसअघिका दुई सिजन यस्तो भएको थिएन, सुरुआती केही खेलमा विदेशी खेलाडी हाबी भएका थिए, यी व्यक्तिगत अवार्डमा । अझ गत सिजन त केही समय नेपाली खेलाडी ओझेलमा जस्तै परेका थिए ।

Build #2612