एनपीएल प्लेअफ समीकरणको आधार तयार हुँदै
प्लेअफ समीकरणका लागि आधार तयार हुने हुनाले नेपाल प्रिमियर लिग (एनपीएल) मा अबका खेलहरू अझ बढी रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछन्
प्लेअफ समीकरणका लागि आधार तयार हुने हुनाले नेपाल प्रिमियर लिग (एनपीएल) मा अबका खेलहरू अझ बढी रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछन्
एक सय ७५ रनको लक्ष्य पछ्याएको जनकपुरले सात विकेटमा १७२ रन बनाएपछि विराटनगर चार अंकसहित प्लेअफ समीकरणमा कायम रह्यो।
इजरायलको हालै सम्पन्न आमनिर्वाचनमा प्यालेस्टिनी समर्थक अरब दलहरूको उल्लेख्य उपस्थितिले सत्ता समीकरणमा ठूलो उथलपुथल ल्याउने संकेत देखिएको छ ।
काठमाडौंको मौसम, पिचको व्यवहार र शीतले बेलुका हुने २१ खेलमा बलिङ, ब्याटिङ तथा फिल्डिङको समीकरण बदल्न सक्नेछ।
कोशीदेखि सुदूरपश्चिमसम्म अधिकांश प्रदेशमा सरकारको स्थायित्व प्रदेशसभाको जनादेशभन्दा केन्द्रको राजनीतिक समीकरणमा निर्भर देखिएको छ।