लेदोले पुरेको बस्तीमा जिउने आधारको खोजी
बाढीले सर्वस्व बगाएका त्रिशूली नदी किनारका बासिन्दा अहिले लेदोमुनि पुरिएका पारिवारिक पुराना तस्बिर, पुर्ख्यौली चिनो, पसलका सरसामानलगायत खोज्दै पुनर्जीवनको संघर्षमा जुटेका छन्।
बाढीले सर्वस्व बगाएका त्रिशूली नदी किनारका बासिन्दा अहिले लेदोमुनि पुरिएका पारिवारिक पुराना तस्बिर, पुर्ख्यौली चिनो, पसलका सरसामानलगायत खोज्दै पुनर्जीवनको संघर्षमा जुटेका छन्।
काभ्रेपलाञ्चोक जिल्लाको बीपी राजमार्ग अन्तर्गत दुई स्थानमा पहिरो र खहरे खोलाको लेदो खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कान्ति लोकपथका दुई स्थानमा पहिरो र भीमफेदी–कुलेखानी–सिस्नेरी सडकमा लेदो खसेपछि शनिबार बिहानदेखि यातायात प्रभावित भएको छ।
अविरल वर्षासँगै आएको ग्राभेल र माटोसहितको लेदोले घर, गोठ र निर्माणाधीन संरचना भत्काएको छ । विस्थापित ७ परिवारका ३२ जनालाई पालिकाले सुरक्षित स्थानमा राखेको छ ।
१४ कात्तिक, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ खहरे खोलामा ग्राभेलसहितको लेदो माटो बग्दा एक घर पूर्ण रूपमा पुरिएको छ भने अन्य दुई घरमा लेदो माटोसहितको पानी पसेको छ। वर्षाका कारण स्थानीय शेरबहादुर तामाङको …
छेपारे भिर र सोतिको सडकमा बुढीगण्डकीले बगाएर ल्याएको लेदो हटाएपछि सवारी साधन चल्न थालेको गोरखा सडक योजनाका प्रमुख विनोद पुनले बताए ।