Trending
Prev Story
Next Story

पहिरो र लेदो खस्दा बीपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध

Ekantipur •
October 31, 2026 • 01:31 AM
1
1 reads 0 reactions

काभ्रेपलाञ्चोक जिल्लाको बीपी राजमार्ग अन्तर्गत दुई स्थानमा पहिरो र खहरे खोलाको लेदो खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पहिरो र लेदो खस्दा बीपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काभ्रेपलाञ्चोक जिल्लाको बीपी राजमार्ग अन्तर्गत दुई स्थानमा पहिरो र खहरे खोलाको लेदो खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रे — काभ्रेपलाञ्चोक जिल्लाको बीपी राजमार्ग अन्तर्गत दुई स्थानमा पहिरो र खहरे खोलाको लेदो खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार, जिल्लास्थित रोशी गाउँपालिका–९ पिन्थलीमा सडक माथिबाट ढुङ्गा र माटोसहितको लेदो खसेको छ भने रोशी गाउँपालिका–८ गिम्दीबेसीमा पहिरो झरिरहेको छ ।

दुवै स्थानमा सडक अवरुद्ध भएपछि अहिले बीपी राजमार्गमा दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा बन्द भएको उनले जानकारी दिए ।

सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बाग्लुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरु रातिदेखि बीच बाटोमै र...

#पहिरो #अवरुद्ध #खस्दा
Compare →
Bizshala
3d ago
घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाएपछि यातायात...

#राजमार्ग #पहिरो #खस्दा
Compare →
Nagarik News
1d ago
सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि पछिल्लो समयमा सवारी चापका दृष्टिकोणले उक्त सडक जिल्लाको अति व्यस्त सडकअन्तर्गत पर्दछ।

#पहिरो #अवरुद्ध
Compare →
Onlinekhabar
1d ago
सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध

सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध

२६ कात्तिक, गुल्मी । कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा चट्टान सहितको सुक्खा पहिरो खसेपछि गएरातिदेखि उक्त सडकपूर्ण रूपमा अवरुद्ध बनेको हो । प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम …

#पहिरो #अवरुद्ध
Compare →

Related Stories

National (Nepal)
Build #2612