Trending
खेल पर्यटनबाट चिनाइँदै रामारोशन, ५२ बिघाको किनिमिनी मैदानमा क्रिकेटको रौनक Sports
Ekantipur • 1w ago

खेल पर्यटनबाट चिनाइँदै रामारोशन, ५२ बिघाको किनिमिनी मैदानमा क्रिकेटको रौनक

ताल, पाटन र हरियालीले घेरिएको किनिमिनी मैदानमा क्रिकेट हेर्न पुगेका दर्शकले खेलसँगै रामारोशनको अनुपम सौन्दर्य पनि अनुभव गरिरहेका छन्।

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै Sports
Nagarik News • 2w ago

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएर ऐतिहासिक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

चाडबाडमा घुमफिर गर्नेहरूको रोजाइ रामारोशन National (Nepal)
Ekantipur • 3w ago

चाडबाडमा घुमफिर गर्नेहरूको रोजाइ रामारोशन

सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य रामारोशन प्राकृतिक सौन्दर्य, तालतलैया र हरियाली पाटनका कारण परिचित छ । यहाँका १२ वटा ताल र १८ वटा ठूला मैदानले यस क्षेत्रलाई विशिष्ट पहिचान दिएका छन् ।

Build #2612