Trending
1/2 Technology

भारतमा आगलागीका घटनामा १८ जनाको मृत्यु

भारतमा आगलागीका घटनामा १८ जनाको मृत्यु दुई घटना मध्यप्रदेश राज्यका सिओनी र कटनी जिल्लामा भएका हुन् भने एक घटना दक्षिण–पश्चिम राज्य महाराष्ट्रको धाराशिव जिल्लामा भएको हो । कार्तिक २३, २०८३ सिन्ह्...

भारतमा आगलागीका घटनामा १८ जनाको मृत्यु World News
Ekantipur • 5d ago

भारतमा आगलागीका घटनामा १८ जनाको मृत्यु

दुई घटना मध्यप्रदेश राज्यका सिओनी र कटनी जिल्लामा भएका हुन् भने एक घटना दक्षिण–पश्चिम राज्य महाराष्ट्रको धाराशिव जिल्लामा भएको हो ।

राज्य व्यवस्था समितिको बैठक बोलाउन कांग्रेसको माग Politics & Governance
Nagarik News • 1w ago

राज्य व्यवस्था समितिको बैठक बोलाउन कांग्रेसको माग

सरकार र राज्यका विभिन्न निकायसँग जोडिएका पछिल्ला विवादित घटनाक्रमबारे छलफल गर्नुपर्ने भन्दै समितिमा रहेका कांग्रेसका चार सांसदले सभापति हरि ढकाललाई पत्र पठाएका हुन्।

आफैं आगो लगाएर पानी खन्याउँदै सरकार Politics & Governance
Onlinekhabar • 1w ago

आफैं आगो लगाएर पानी खन्याउँदै सरकार

लोकतन्त्र केवल आवधिक निर्वाचन, बहुमतको सरकार र सत्ताको हस्तान्तरणमा सीमित हुँदैन। लोकतन्त्रको वास्तविक शक्ति नागरिकको स्वतन्त्रता, अभिव्यक्तिको अधिकार, प्रेस स्वतन्त्रता, विधिको शासन, स्वतन्त्र न्यायपालिका र राज्यका संस्थाहरूको स्वायत्ततामा निहित हुन्छ। यी आधारभूत मूल्य र मान्यताहरू …

1/2 Politics & Governance

न्यायालय सुधारमा एकैपटक झट्का दिने प्रधानमन्त्री बालेनको तयारी !

काठमाडौँ। सरकार सञ्चालनको अर्धवार्षिकी पूरा हुनै लाग्दा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले राज्यका मुख्य तीन अङ्ग—निजामती प्रशासन, नेपाल प्रहरी र न्यायपालिकाभित्र जरा गाडेर बसेको बेथिति र विवाद...

राज्यका संवेदनशील अंग नै आचरण र नैतिकतासम्बन्धी विवादमा तानिनु बिडम्वनापूर्ण : बाबुराम भट्टराई Politics & Governance
Nagarik News • 2w ago

राज्यका संवेदनशील अंग नै आचरण र नैतिकतासम्बन्धी विवादमा तानिनु बिडम्वनापूर्ण : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालत, प्रहरी र सेनालगायत राज्यका संवेदनशील अंग नै आचरण र नैतिकतासम्बन्धी विवादमा तानिनु विडम्बनापूर्ण भएको बताएका छन्।

राज्यका प्रमुख संरचनामा पुनर्संरचना नगरेसम्म देश अघि बढ्दैन : हमाल World News
Nagarik News • 2w ago

राज्यका प्रमुख संरचनामा पुनर्संरचना नगरेसम्म देश अघि बढ्दैन : हमाल

जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राज्यका प्रमुख संरचनामा आमूल सुधार तथा पुनर्संरचना नगरेसम्म मुलुकले निकास पाउन नसक्ने बताएका छन्।

राज्यका संवेदनशील अंग विवादमा तानिनु बिडम्बनापूर्ण : भट्टराई Politics & Governance
Ekantipur • 2w ago

राज्यका संवेदनशील अंग विवादमा तानिनु बिडम्बनापूर्ण : भट्टराई

उनले लोकतन्त्रमा सत्ताको नेतृत्वमा रहनेहरूले समेत विधिको पालना गर्नुपर्ने र सबैलाई एकैपटक निशाना बनाउँदा जोखिम हुने बताए।

Build #2612