जिल्लामै मुटुरोगको जटिल उपचार सेवा प्रभावकारी
दाङ, कार्तिक २८ गते । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको विशेषज्ञ उपचार सेवा प्रभावकारी बन्दै गएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै प्रतिष्ठानमा मुटुरोगसम्बन्धी स...
दाङ, कार्तिक २८ गते । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको विशेषज्ञ उपचार सेवा प्रभावकारी बन्दै गएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै प्रतिष्ठानमा मुटुरोगसम्बन्धी स...
ग्रामीण क्षेत्रमा मुटुरोग शिविरदेखि अस्पतालको पूर्वाधार विकाससम्म योगदान, ६ हजारभन्दा बढी विद्यार्थीलाई मुटु स्वास्थ्यसम्बन्धी शिक्षा।
चालु आर्थिक वर्षको असोजमा १ सय ९७ जना बिरामीले मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा प्राप्त गरेका थिए । तीमध्ये १ सय ९० जनाले ओपीडीमार्फत सेवा लिएका छन् भने सात जनाको अप्रेसन भएको छ ।
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।
तिहारमा सेलरोटी, अनरसा, लड्डु र रसबरीको स्वाद लिने चलन छ। तर धेरै गुलियो र चिल्लो खाँदा तौल बढ्नेदेखि मधुमेह, मुटुरोग र दाँतको समस्यासम्म हुन सक्छ। उसो भए कति चिनी खाने र स्वास्थ्य जोगाउन के गर्ने?
नेपालमा अस्वस्थ जीवनशैलीका कारण नसर्ने रोग तीव्र रूपमा बढ्दै गएको छ । कुनै समय हैजा, झाडापखाला, औलो र क्षयरोग जस्ता सरुवा रोग नियन्त्रणलाई प्रमुख स्वास्थ्य चुनौती मानिने नेपालमा पछिल्लो समय मुटुरोग...
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरमा क्याथल्याबसहित मुटु रोगको उपचार सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । मध्यपुरथिमि नगरपालिकास्थित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालक...
नेशनल कार्डियक सेन्टरका संस्थापक अध्यक्ष डा.अनिल नेपालका केही चर्चित मुटुरोग विशेषज्ञमध्ये एक हुन्।
अनुसन्धानकर्ताहरूले मुटुको धड्कन अनियमित हुने समस्या, मुटुले शरीरमा पर्याप्त रगत पठाउन नसक्ने अवस्था, हृदयाघात, मस्तिष्कमा रगतको आपूर्ति रोकिने समस्या, रक्तनलीमा रगत जम्ने समस्या र मुटुको धड्कन असामान्य रूपमा तीव्र हुने अवस्थाको अध्ययन गरेका थिए।