सुदूरपश्चिमविरुद्ध टस जितेर काठमाडौंले रोज्यो बलिङ
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। काठमाडौंले टस जित्दै सुदूरपश्...