दोभान खोलामा मृत भेटिएका भुवनको हत्या भएको भन्दै सात जनाविरुद्ध जाहेरी
घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै परिवारले जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएको हो। मृतकका परिवारले दोषी जो भए पनि उम्किन नहुने बताएका छन्।
घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै परिवारले जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएको हो। मृतकका परिवारले दोषी जो भए पनि उम्किन नहुने बताएका छन्।
पोखरा–१४ वडा कार्यालयमा कार्यरत दलित महिला कर्मचारीले भान्सामा पस्न र खाना पकाउन रोक लगाएको भन्दै दिएको जाहेरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
सुनसरीको देवानगञ्ज र गोलबजारमा भएका घटनापछि अनवरविरुद्ध परेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।