करुवा क्रिकेट क्लबलाई पाल्पा च्याम्पियन्स ट्रफी
जिल्ला क्रिकेट संघपाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा करुवा क्रिकेट क्लबले पाल्पाली क्रिकेट प्लेयर्सलाई ७६ रनले हरायो ।
जिल्ला क्रिकेट संघपाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा करुवा क्रिकेट क्लबले पाल्पाली क्रिकेट प्लेयर्सलाई ७६ रनले हरायो ।
पहिलो खेलमा करुवा क्रिकेट क्लबले फ्रेन्ड्स ब्वाइज क्रिकेट क्लबलाई ७५ रनले हराउन सफल भयो ।
उद्घाटन खेलमा करुवा क्रिकेट क्लबले फ्रेन्ड्स ब्वाइज क्रिकेट क्लबलाई ११२ रन र पाल्पाली क्रिकेट प्लेयर्सले दमकडा क्रिकेट क्लबलाई १६ रनले हराए ।
पहिलो खेलमा पाल्पालीले न्यू एमएमसिटी क्रिकेट क्लबलाई ६ विकेटले हराएको हो भने दोस्रो खेलमा करुवाले असेर्दी क्रिकेट क्लब रम्भा हुँगीलाई ८७ रनले पराजित गरेको हो ।