Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3271 Indexed in Feed
Read Count 18816 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 4 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3271 stories
सडक नाटकमार्फत कुरीतिविरुद्ध किशोरकिशोरी Technology
Technology
6d ago

सडक नाटकमार्फत कुरीतिविरुद्ध किशोरकिशोरी

बालविवाह, छाउपडी प्रथा, लैङ्गिक हिंसा र विभेदजस्ता हानिकारक सामाजिक अभ्यासविरुद्ध जुम्लाका किशोरकिशोरी सडक नाटकमार्फत समुदायमा आवाज उठाउने तयारीमा जुटेका छन्।

#किशोरकिशोरी #नाटकमार्फत #बालविवाह
पटका पट्काउँदा एक जना घाइते Technology
Technology
6d ago

पटका पट्काउँदा एक जना घाइते

बारामाम पटका पट्काउँदा एक जना घाइते भएका छन् । जितपुर सिमरा उपमहानगरपालिका-६ घुसुकपुर टेंढाका १६ वर्षीय अफ्ताब मियाँ देवान घाइते भएका हुन् ।

#घाइते #पटका #देवान
रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा Business & Economy
Business & Economy
6d ago

रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

चरनमा गएका मौरी विषादीका कारण मरेर नफर्किने र सरकारी निकायले प्रोत्साहन नदिने हुँदा किसान चिन्तित बनेको उनको भनाइ छ।

#मौरी #रोग #मौरीपालन
जुवाडे खोज्न प्रहरीले रातभर चलायो अपरेसन National (Nepal)
National (Nepal)
6d ago

जुवाडे खोज्न प्रहरीले रातभर चलायो अपरेसन

प्रहरीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जुवाडे पक्राउ गर्न आइतबार रातभर अपरेसन चलाएको छ ।

#वीरेन्द्रनगर #जुवाडे #रातभर
अबका १० खेलले तय गर्नेछन् एनपीएल प्लेअफको तस्बिर Sports
Sports
6d ago

अबका १० खेलले तय गर्नेछन् एनपीएल प्लेअफको तस्बिर

१८ खेल सकिँदा अब बाँकी रहेका १० खेलले आठ टोलीमध्ये कुन चार टोली प्लेअफमा पुग्ने भन्ने तस्बिर तय गर्नेछन्।

#एनपीएल #प्लेअफ #तस्बिर
पशुपन्छीको बीमा गर्दै किसान Business & Economy
Business & Economy
6d ago

पशुपन्छीको बीमा गर्दै किसान

तनहुँमा पशुधनको जोखिम न्यूनीकरण तथा पशुपालक किसानलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले पशु बीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

#बीमा #पशु #पशुपन्छी
आज पनि केही ठाउँमा वर्षाको सम्भावना Technology
Technology
6d ago

आज पनि केही ठाउँमा वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

#भूभाग #हिमाली #महाशाखा
सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध Technology
Technology
6d ago

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

#पहिरो #सुक्खा #अवरुद्ध
स्पेनिस ला लिगा: बार्सिलोनाको जित, एट्लेटिको मड्रिड २–१ ले पराजित Sports
Sports
6d ago

स्पेनिस ला लिगा: बार्सिलोनाको जित, एट्लेटिको मड्रिड २–१ ले पराजित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा एट्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

#बार्सिलोना #गोल #एट्लेटिको
Build #2612