Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3270 Indexed in Feed
Read Count 18795 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3270 stories
तिहारले आपसी सद्भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल Politics & Governance
Politics & Governance
6d ago

तिहारले आपसी सद्भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक, पौराणिक तथा वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व भएको बताएका छन्।

#तिहार #राष्ट्रपति #पौडेल
एनपीएल: कर्णाली र पोखराबीचको खेल जारी Sports
Sports
6d ago

एनपीएल: कर्णाली र पोखराबीचको खेल जारी

नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको १९ औं खेलमा पोखरा एभेन्जर्सले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच Technology
Technology
6d ago

पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच

नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ।

#नाच #अर्घाखाँची #भैरव
'बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो' Politics & Governance
Politics & Governance
6d ago

'बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो'

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् ।

#आधार #बिचौलिया #कांग्रेस
नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ : केपी ओली National (Nepal)
National (Nepal)
6d ago

नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली संस्कृति र मौलिक चाडपर्वमाथि हमला भइरहेको भन्दै यसको संरक्षणमा सचेत हुन सबै नेपालीलाई आग्रह गरेका छन् ।

#केपी-ओली #संस्कृति #चाडपर्वमाथि
घटेन सुनचाँदीको मूल्य Business & Economy
Business & Economy
6d ago

घटेन सुनचाँदीको मूल्य

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो।

#सुनचाँदी #प्रतितोला #बढे
बालेन्द्र सरकारलाई वीरगञ्जका प्रमुख प्रशासकीय अधिकृतको चुनौती Politics & Governance
Politics & Governance
6d ago

बालेन्द्र सरकारलाई वीरगञ्जका प्रमुख प्रशासकीय अधिकृतको चुनौती

वीरगञ्ज महानगरपालिकामा हाजिर भएको झन्डै छ महिना हुन लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृत बोहराले नियमअनुसार भुक्तानी गर्नुपर्ने पुराना बक्यौता रकम रोकेर विकास निर्माणका काम प्रभावित बनाएको आरोप लागेको छ।

#बालेन-शाह #वीरगञ्ज #प्रशासकीय
मोबाइलका सामग्री बरामद Technology
Technology
6d ago

मोबाइलका सामग्री बरामद

रुपन्देही प्रहरीले भन्सार छली गरी ल्याइएका छ लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइलका विभिन्न पार्टपुर्जा तथा अन्य सामग्रीसहित मोटरसाइकल बरामद गरेको छ।

#थान #बरामद #मोबाइल
Build #2612