Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3267 Indexed in Feed
Read Count 18735 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3267 stories
८१ वर्षमा बुकर पुरस्कार जित्दै एम जोन ह्यारिसन बने सबैभन्दा पाका विजेता Education & Youth
Education & Youth
5d ago

८१ वर्षमा बुकर पुरस्कार जित्दै एम जोन ह्यारिसन बने सबैभन्दा पाका विजेता

८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको इतिहासमै यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाका लेखक बनेका छन्।

#पुरस्कार #ह्यारिसन #बुकर
पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड World News
World News
5d ago

पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असरबाट पर्वतीय क्षेत्रलाई जोगाउन अनुकूलन वित्तको परिचालन र पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

#जलवायु #पर्वतीय #अनुकूलन
मौलिक संस्कृति जोगाउन आग्रह प्रधानमन्त्री बालेनको आग्रह Politics & Governance
Politics & Governance
5d ago

मौलिक संस्कृति जोगाउन आग्रह प्रधानमन्त्री बालेनको आग्रह

शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।

#बालेन-शाह #मौलिक #संवत्
प्लेअफ यात्रा सहज बनाउने लक्ष्यमा सुदूरपश्चिम, दबाबमा जनकपुर Sports
Sports
5d ago

प्लेअफ यात्रा सहज बनाउने लक्ष्यमा सुदूरपश्चिम, दबाबमा जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
सञ्चारमन्त्री डा. तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी Politics & Governance
Politics & Governance
5d ago

सञ्चारमन्त्री डा. तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) महासम्मेलन २०२६ (आइटियु पिपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन्।

#सम्मेलन #सञ्चारमन्त्री #तिमिल्सिना
सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन्ः अध्यक्ष दाहाल Technology
Technology
5d ago

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन्ः अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता पर्वले विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई प्रवर्द्धन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका बताएका छन्।

#पर्व #एकता #दाहाल
सुख्खा पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध Technology
Technology
5d ago

सुख्खा पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।

#पहिरो #अवरुद्ध #सुख्खा
तिहारको झिलिमिली छोडेर परदेशको बाटो : बाध्यता कि रहर? Technology
Technology
5d ago

तिहारको झिलिमिली छोडेर परदेशको बाटो : बाध्यता कि रहर?

वैदेशिक रोजगारी, उच्च शिक्षा तथा विभिन्न व्यक्तिगत प्रयोजनका लागि विदेशिने नेपालीहरूको भीडले चाडपर्वको समयमा पनि विमानस्थल व्यस्त देखियो।

#तिहार #परदेश #रोजगारी
नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव National (Nepal)
National (Nepal)
5d ago

नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताएका छन्।

#संवत् #न्याय #मानवीय
नेपाल संवतले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास World News
World News
5d ago

नेपाल संवतले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवतका रूपमा रहेको बताएका छन्।

#संवत #रहे #राष्ट्रपति
एनपीएलको धुमधडाकाबीच नेपाली क्रिकेटरको तिहार रौनक उस्तै Sports
Sports
5d ago

एनपीएलको धुमधडाकाबीच नेपाली क्रिकेटरको तिहार रौनक उस्तै

खेल, अभ्यास र लगातारको प्रतिस्पर्धाबीच पनि खेलाडीहरूले नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारलाई आफ्नै शैलीमा मनाएका छन्।

#एनपीएल #तिहार #मैदान
Build #2612