Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3267 Indexed in Feed
Read Count 18655 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 21 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3267 stories
विश्वका ५० प्रदूषित सहरमा परे भारतका ४९ सहर World News
World News
5d ago

विश्वका ५० प्रदूषित सहरमा परे भारतका ४९ सहर

भारतमा वायु प्रदूषणको समस्या गम्भीर बन्दै गएको छ। मंगलबार बिहान सार्वजनिक तथ्यांकअनुसार विश्वका ५० सबैभन्दा प्रदूषित सहरमध्ये ४९ वटा भारतका थिए।

#भारत #प्रदूषित #सहर
मामाघर आएका ६ वर्षीय बालकको नदीमा डुबेर ज्यान गयो World News
World News
5d ago

मामाघर आएका ६ वर्षीय बालकको नदीमा डुबेर ज्यान गयो

नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

#बालक #अस्पताल #डुबेर
२५ करोड खर्चिँदा पनि बनेन सडक, चार वर्षदेखि अलपत्र Technology
Technology
5d ago

२५ करोड खर्चिँदा पनि बनेन सडक, चार वर्षदेखि अलपत्र

दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनीतिक सडक चार वर्षमा पनि सकिएको छैन।

#कालोपत्र #बागलुङ #रणनीतिक
यसकारण राजीवलाई प्रधानमन्त्री बन्नबाट रोक्न चाहन्थिन् सोनिया Politics & Governance
Politics & Governance
5d ago

यसकारण राजीवलाई प्रधानमन्त्री बन्नबाट रोक्न चाहन्थिन् सोनिया

भारतको प्रमुख विपक्षी दल कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्ना पति राजीव गान्धी प्रधानमन्त्री बनेको आफूले चाहना नराखेको खुलासा गरेकी छन्।

#सोनिया #राजीव #गान्धी
उदयपुरमा माइक्रो बस सडकबाट १५ मिटर तल खस्यो, चालकसहित १० घाइते Technology
Technology
5d ago

उदयपुरमा माइक्रो बस सडकबाट १५ मिटर तल खस्यो, चालकसहित १० घाइते

उदयपुरको त्रियुगा नगरपालिका-१३ बहेर्वा चोकस्थित मदन भण्डारी लोकमार्गमा आज दिउँसो माइक्रो बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्।

#घाइते #उदयपुर #माइक्रो
पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य Sports
Sports
5d ago

पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

ओमानमा जारी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई जितको लागि २७६ रनको विशाल लक्ष्य दिएको छ।

#रनको #पाकिस्तान #२७६
१० जिल्लाबाट ११० जुवाडे पक्राउ, साढे १३ लाख बरामद National (Nepal)
National (Nepal)
5d ago

१० जिल्लाबाट ११० जुवाडे पक्राउ, साढे १३ लाख बरामद

तिहारको मौका पारेर देशका विभिन्न १० जिल्लामा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ११० जनालाई पक्राउ गरेको छ।

#११० #कौडा #बरामद
ममताकी आमा र छोरीलाई भेट्दा भावुक भइन् समीक्षा अधिकारी Entertainment & Cinema
Entertainment & Cinema
5d ago

ममताकी आमा र छोरीलाई भेट्दा भावुक भइन् समीक्षा अधिकारी

२८ वर्षीया ममता सन् २०२४ जुलाईको अन्तिम सातादेखि भर्जिनियास्थित आफ्नै घरबाट बेपत्ता भएकी थिइन्।

#ममता #समीक्षा #नीमा
लागूऔषधसहित ६ जिल्लाबाट १२ जना पक्राउ National (Nepal)
National (Nepal)
5d ago

लागूऔषधसहित ६ जिल्लाबाट १२ जना पक्राउ

प्रहरीले देशका ६ जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। खैरो हेरोइन, ब्राउनसुगर र नियन्त्रित औषधिसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

#खैरो #लागूऔषधसहित #नियन्त्रण
पहिरो पन्छाए पनि घोप्टेभीरमा सवारीको अत्यधिक चाप, राजमार्ग खुलाउन ट्राफिकलाई हम्मेहम्मे Politics & Governance
Politics & Governance
5d ago

पहिरो पन्छाए पनि घोप्टेभीरमा सवारीको अत्यधिक चाप, राजमार्ग खुलाउन ट्राफिकलाई हम्मेहम्मे

तिहार मनाउन घर फर्किने र राजधानी जाने सर्वसाधारणको चापबीच पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाइए पनि नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रुहरू घण्टौंदेखि जामको सास्ती भोग्न बाध्य भएका छन्।

#पहिरो #घोप्टेभीर #राजमार्ग
‘टाइम’ को प्रभावशाली व्यक्तित्वमा समेटिएपछि अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई Politics & Governance
Politics & Governance
5d ago

‘टाइम’ को प्रभावशाली व्यक्तित्वमा समेटिएपछि अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बधाई ज्ञापन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई बधाई ज्ञापन गरेको हो।

#वाग्ले #बधाई #अर्थमन्त्री
Build #2612