Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3998 Indexed in Feed
Read Count 46382 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 12 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3998 stories
अध्ययनका लागि भन्दै पूर्वआईजीपी कार्कीको रिट सर्वोच्चले दर्ता गरेन National (Nepal)
National (Nepal)
2w ago

अध्ययनका लागि भन्दै पूर्वआईजीपी कार्कीको रिट सर्वोच्चले दर्ता गरेन

सर्वोच्च प्रशासनले निवेदनमाथि थप अध्ययन गर्नुपर्ने भन्दै तत्काल दर्ता प्रक्रिया अघि नबढाएको अदालत स्रोतको भनाइ छ।

#कार्की #सर्वोच्च #दर्ता
ऊर्जा मन्त्री श्रेष्ठद्वारा मन्त्रालयका महाशाखा तथा शाखाको आकस्मिक अनुगमन Politics & Governance
Politics & Governance
2w ago

ऊर्जा मन्त्री श्रेष्ठद्वारा मन्त्रालयका महाशाखा तथा शाखाको आकस्मिक अनुगमन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन गरेका छन्।

#शाखा #महाशाखा #अनुगमन
सरकारका निर्णयमा पार्टीले ‘हो मा हो’ मिलाउँदैन, चेक एन्ड ब्यालेन्स गर्छ: लामिछाने Politics & Governance
Politics & Governance
2w ago

सरकारका निर्णयमा पार्टीले ‘हो मा हो’ मिलाउँदैन, चेक एन्ड ब्यालेन्स गर्छ: लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गरेका सबै निर्णयमा पार्टीले अन्धसमर्थन नगर्ने बताएका छन्। सरकारका कामकारबाहीमा ‘हो मा हो मिलाउने’ काम पार्टीको नभएको उनको भनाइ छ।

#रवि-लामिछाने #बताए #मिलाउँदैन
कलाकारको सम्बन्ध उजागर गर्दै ‘चिरञ्जीवी भवः’ Entertainment & Cinema
Entertainment & Cinema
2w ago

कलाकारको सम्बन्ध उजागर गर्दै ‘चिरञ्जीवी भवः’

चलचित्र ‘चिरञ्जीवी भवः’को गीत सार्वजनिक भएको छ । ‘जाले रुमाल’ बोलको गीत निर्माणपक्षले आज ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गरेको हो ।

#गीत #चिरञ्जीवी #चलचित्र
आइजिपी प्रकरणको औचित्य सरकारले पुष्टि गर्नुपर्छ: रवि लामिछाने Politics & Governance
Politics & Governance
2w ago

आइजिपी प्रकरणको औचित्य सरकारले पुष्टि गर्नुपर्छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका हरेक निर्णयमा ‘हो मा हो मिलाउने’ काम पार्टीको नभएको बताएका छन्।

#रवि-लामिछाने #बताए #आइजिपी
काठमाडौंको घातक बलिङसामु विराटनगर ब्याटिङ ध्वस्त, ९ ओभरमा ३२ रन जोड्दा गुम्यो ६ विकेट Sports
Sports
2w ago

काठमाडौंको घातक बलिङसामु विराटनगर ब्याटिङ ध्वस्त, ९ ओभरमा ३२ रन जोड्दा गुम्यो ६ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जारी १५औं खेलमा काठमाडौं गोर्खाजको घातक बलिङसामु विराटनगर किंग्सको ब्याटिङ लाइनअप धराशायी बनेको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
पूर्वाधार विकासमा निजी लगानी अपरिहार्य, ५९ ऐनका ५०० दफा संशोधन गरिँदै : अर्थमन्त्री वाग्ले Business & Economy
Business & Economy
2w ago

पूर्वाधार विकासमा निजी लगानी अपरिहार्य, ५९ ऐनका ५०० दफा संशोधन गरिँदै : अर्थमन्त्री वाग्ले

सरकारी बजेट र राजस्वको सीमित स्रोतबाट मात्रै पूर्वाधार विकासको बढ्दो आवश्यकता पूरा गर्न नसकिने भन्दै उनले निजी पुँजी परिचालनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्।

#पूर्वाधार #विकास #अर्थमन्त्री
हिमपातले कोरला नाकाबाट सामान ल्याउनै सकस Technology
Technology
2w ago

हिमपातले कोरला नाकाबाट सामान ल्याउनै सकस

बाढी पहिरोले कालिगण्डकी करिडोरको बेनी–जोमसोम खण्ड छियाछिया बनाउँदा अघिल्लो महिना लामो समय सडक अवरुद्ध भयो।

#बाढी-पहिरो #कोरला #नाका
युरोपका सात विमानमा बमको धम्की, उडान डाइभर्ट World News
World News
2w ago

युरोपका सात विमानमा बमको धम्की, उडान डाइभर्ट

युरोपका विभिन्न देशमा बिहीबार कम्तीमा सातवटा विमानमा बम विस्फोट गराउने धम्की प्राप्त भएपछि सुरक्षा सतर्कता बढाइएको छ।

#धम्की #विमान #युरोप
राजनीतिक उत्तारचढाव र ज्योतिषशास्त्रको सङ्केत Opinion & Editorial
Opinion & Editorial
2w ago

राजनीतिक उत्तारचढाव र ज्योतिषशास्त्रको सङ्केत

प्राकृतिक घटनाका लागि वैज्ञानिक तथ्याङ्क र सार्वजनिक विवादका लागि प्रमाण, कानुन तथा निष्पक्ष अनुसन्धान नै विश्वसनीय आधार हुन्।

#ज्योतिषशास्त्र #आधार #उदय
सुठौली भन्सारमा तीन महिनामै लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व Business & Economy
Business & Economy
2w ago

सुठौली भन्सारमा तीन महिनामै लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व

कपिलवस्तुको सुठौली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो तीन महिनामा लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व संकलन गरेको छ।

#राजस्व #संकलन #भन्सार
Build #2612