Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3998 Indexed in Feed
Read Count 46343 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 54 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3998 stories
जुम्लामै ४३ जनाको ईएनटी शल्यक्रिया, एक हजारभन्दा बढी लाभान्वित Health & Wellness
Health & Wellness
2w ago

जुम्लामै ४३ जनाको ईएनटी शल्यक्रिया, एक हजारभन्दा बढी लाभान्वित

विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका कर्णालीका नागरिकले अब आफ्नै क्षेत्रमा कान, नाक तथा घाँटी (ईएनटी) सम्बन्धी विशेषज्ञ उपचार सेवा पाउन थालेका छन्।

#विशेषज्ञ #उपचार #ईएनटी
साइबर ब्युरोले खोजेपछि विदेशबाट फर्किएँ, सरकारले प्रतिशोध साँध्यो: सहमहामन्त्री शिवाकोटी Politics & Governance
Politics & Governance
2w ago

साइबर ब्युरोले खोजेपछि विदेशबाट फर्किएँ, सरकारले प्रतिशोध साँध्यो: सहमहामन्त्री शिवाकोटी

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले नेपाल प्रहरीको साइबर ब्युरोले आफूलाई खोजेपछि विदेश भ्रमण छोट्याएर काठमाडौं फर्किएको बताएका छन्।

#ब्युरो #शिवाकोटी #साइबर
भरतपुरका निजी विद्यालयको असहमति : शुल्क वृद्धि स्थगन गर्ने निर्णय मान्य छैन Education & Youth
Education & Youth
2w ago

भरतपुरका निजी विद्यालयको असहमति : शुल्क वृद्धि स्थगन गर्ने निर्णय मान्य छैन

भरतपुर महानगरपालिकाले गत कात्तिक १६ गते संस्थागत विद्यालयमा गरिएको शुल्क वृद्धि हाललाई स्थगित गर्ने निर्णय गरे पनि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनले उक्त निर्णयप्रति असहमति जनाएको छ।

#विद्यालय #शुल्क #भरतपुर
‘इगो साँधेर पञ्चायती शैली नदेखाऊ, गगनलाई छुन सजिलो छैन’ Politics & Governance
Politics & Governance
2w ago

‘इगो साँधेर पञ्चायती शैली नदेखाऊ, गगनलाई छुन सजिलो छैन’

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई पक्राउ गर्ने आधार के हो भन्दै सरकारसँग प्रश्न गरेका छन्।

#गगन-थापा #कांग्रेस #महामन्त्री
सामाजिक सञ्जालमा गृहमन्त्रीको एक शब्दे स्टाटस: ‘अचम्म’ Politics & Governance
Politics & Governance
2w ago

सामाजिक सञ्जालमा गृहमन्त्रीको एक शब्दे स्टाटस: ‘अचम्म’

गृहमन्त्री सुधन गुरुङले बिहीबार सामाजिक सञ्जालमा केवल एक शब्दको स्टाटस लेखेका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘अचम्म’ मात्र उल्लेख गरेका हुन्।

#गृहमन्त्री #सञ्जाल #स्टाटस
विदेशी शक्तिसँग मिलेर चीनविरोधी गतिविधि गरेको अभियोगमा वोङलाई थप १० वर्ष जेल सजाय World News
World News
2w ago

विदेशी शक्तिसँग मिलेर चीनविरोधी गतिविधि गरेको अभियोगमा वोङलाई थप १० वर्ष जेल सजाय

हङकङका प्रजातन्त्र समर्थक नेता जोशुआ वोङलाई विदेशी शक्तिसँग मिलेर चीन र हङकङविरुद्ध गतिविधि गरेको अभियोगमा थप १० वर्ष जेल सजाय सुनाइएको छ।

#जेल #अभियोग #वोङ
कानुन व्यवसायीलाई बहस कला र ल फर्म व्यवस्थापनको तालिम आवश्यक : वरिष्ठ अधिवक्ता कार्की Politics & Governance
Politics & Governance
2w ago

कानुन व्यवसायीलाई बहस कला र ल फर्म व्यवस्थापनको तालिम आवश्यक : वरिष्ठ अधिवक्ता कार्की

सर्वोच्च अदालत बार एशोसिएशनका वरिष्ठ अधिवक्ता जगतबहादुर कार्कीले कानुन व्यवसायीको पेसागत दक्षता अभिवृद्धिका लागि बहस कला, इजलासमा प्रस्तुत हुने शैली र ल फर्म व्यवस्थापनसम्बन्धी तालिम आवश्यक रहेको बताएका छन् ।

#सर्वोच्च-अदालत #कानुन #बहस
१० लाख धरौटी बुझाएर रिहा भए सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल Business & Economy
Business & Economy
2w ago

१० लाख धरौटी बुझाएर रिहा भए सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल

अग्रवाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार पक्राउ गरेको थियो। पक्राउ परेको भोलिपल्टै उनलाई अदालतमा उपस्थित गराइएको थियो।

#शेयर-बजार #अग्रवाल #धरौटी
विराटनगरमाथि काठमाडौंको ९ विकेटको एकपक्षीय जित Sports
Sports
2w ago

विराटनगरमाथि काठमाडौंको ९ विकेटको एकपक्षीय जित

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा काठमाडौं गोर्खाजले विराटनगर किङ्समाथि ९ विकेटको एकपक्षीय जित निकालेको छ।

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
कपिलवस्तु कारागारमा चार दिनअघि कैदीको मृ'त्यु, सूचना बिहीबारमात्र सार्वजनिक Technology
Technology
2w ago

कपिलवस्तु कारागारमा चार दिनअघि कैदीको मृ'त्यु, सूचना बिहीबारमात्र सार्वजनिक

गत कार्तिक १५ गते खाना खाएपछि अचानक अचेत भएका ३४ वर्षीय मोहम्मद तप्सिर जोलाहा भनिने मोहम्मद तफ्सिर अन्सारीको मृत्यु भएको हो ।

#मृत्यु #कारागार #अचेत
लक्षित समुदायका आवश्यकता सम्बोधन हुने गरी नीति तथा कार्यक्रम बनाउन मन्त्री बादीको आग्रह Politics & Governance
Politics & Governance
2w ago

लक्षित समुदायका आवश्यकता सम्बोधन हुने गरी नीति तथा कार्यक्रम बनाउन मन्त्री बादीको आग्रह

कर्णालीमा बालविवाह अन्त्य, महिलाको आर्थिक सशक्तीकरण तथा विपद् प्रभावित महिला र बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री बादीको जोड थियो।

#बादी #बालबालिका #लक्षित
Build #2612