Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3903 Indexed in Feed
Read Count 41239 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 1 minute ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3903 stories
तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा World News
World News
2w ago

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको हो।

#जलविद्युत् #आयोजना #सुरुङ
राष्ट्रपति चुनावमा होमिन ट्रम्प प्रशासन छोड्ने तयारीमा मार्को रुबियो ? Politics & Governance
Politics & Governance
2w ago

राष्ट्रपति चुनावमा होमिन ट्रम्प प्रशासन छोड्ने तयारीमा मार्को रुबियो ?

सन् २०२८ को राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीभित्र सम्भावित उम्मेदवारहरूको चर्चा सुरु भइसकेको छ।

#राष्ट्रपति #चुनाव #प्रशासन
आजदेखि प्रदर्शनमा ‘पाँच पाण्डव’ Entertainment & Cinema
Entertainment & Cinema
2w ago

आजदेखि प्रदर्शनमा ‘पाँच पाण्डव’

यसअघि चलचित्र रोक्नुपर्ने मागसहित विभिन्न समूहबाट दबाब आएपछि मन्त्रालयले बिहीबार निर्माण टिमलाई छलफलका लागि बोएको थियो।

#चलचित्र #प्रदर्शन #पाण्डव
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली Politics & Governance
Politics & Governance
2w ago

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

निर्दलीय पञ्चायकालीन समयमा वामपन्थी नेताहरूलाई दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

#श्रद्धाञ्जली #आश्रय #दिने
प्रवासी नेपालीलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली Politics & Governance
Politics & Governance
2w ago

प्रवासी नेपालीलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

#केपी-ओली #प्रवासी #सम्बोधन
एक हजार जनाको पारिवारिक पुनर्मिलन World News
World News
2w ago

एक हजार जनाको पारिवारिक पुनर्मिलन

संरक्षणको आवश्यकता भएका महिला, किशोरी तथा बालबालिकालाई आश्रय दिँदै आएको आदर्श गृह नेपालले हालसम्म एक हजार १८१ जनाको पारिवारिक पुनर्मिलन गराएको छ।

#संरक्षण #पारिवारिक #पुनर्मिलन
तिहारलाई साढे ६४ करोडको झिलिमिली बत्ती आयात Business & Economy
Business & Economy
2w ago

तिहारलाई साढे ६४ करोडको झिलिमिली बत्ती आयात

उज्यालो र फूलहरूको पर्वका रूपमा परिचित तिहार सुरु भएसँगै बजारमा अहिले झिलिमिली बत्तीको कारोबारले गति लिन थालेको छ।

#तिहार #झिलिमिली #बत्ती
युवाको असन्तुष्टि सम्बोधन नगरे लोकतन्त्रको स्थायित्व संकटमा पर्छ : उपेन्द्र यादव Politics & Governance
Politics & Governance
2w ago

युवाको असन्तुष्टि सम्बोधन नगरे लोकतन्त्रको स्थायित्व संकटमा पर्छ : उपेन्द्र यादव

उनले युवा असन्तुष्टिलाई केवल राजनीतिक स्थायित्वका लागि चुनौतीका रूपमा नहेरी लोकतान्त्रिक प्रणालीभित्र सुधारको आवश्यकता औँल्याउने महत्त्वपूर्ण सन्देशका रूपमा बुझ्नुपर्ने बताए।

#सम्बोधन #स्थायित्व #यादव
जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने Politics & Governance
Politics & Governance
2w ago

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका छन्।

#रवि-लामिछाने #नारायणी #तत्काल
सरकार स्टन्ट र मिडियाबाजीमै अल्झियो : सचिन Politics & Governance
Politics & Governance
2w ago

सरकार स्टन्ट र मिडियाबाजीमै अल्झियो : सचिन

नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सेनाले सरकार देशको अर्थतन्त्र सबलीकरण र नीतिगत सुधारभन्दा स्टन्ट तथा मिडियाबाजीमा केन्द्रित भएको बताएका छन्।

#अर्थतन्त्र #स्टन्ट #मिडियाबाजी
प्रधानमन्त्रीलाई जसपा नेपालका नेताको प्रश्न : यो देश कसरी जोगाउँदै हुनुहुन्छ ? Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्रीलाई जसपा नेपालका नेताको प्रश्न : यो देश कसरी जोगाउँदै हुनुहुन्छ ?

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले देश जोगाउने र पार्टी जोगाउने बिच फरक हुन्छ भनी प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिमा टिप्पणी गरेका छन्।

#बालेन-शाह #बस्नेत #जसपा
Build #2612