Trending
Prev Story
Next Story

प्रवासी नेपालीलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

Nagarik News •
November 06, 2026 • 05:48 AM
1
1 reads 0 reactions

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रवासी नेपालीलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हिजो सम्पन्न भएको थियो। अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आज शपथ ग्रहण कार्यक्रम रहेको छ।

सोही अवसरमा आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

प्रकाशित: २० कार्तिक २०८३ ११:३३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
प्रवासी नेपाली मञ्चको अध्यक्षमा थापा, सचिवमा सिम्खडा

प्रवासी नेपाली मञ्चको अध्यक्षमा थापा, सचिवमा सिम्खडा

काठमाडौँ । प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीको दोस्रो अधिवेशनबाट प्रभुराम थापा (अमेरिका)को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा टङ्क राई (युएई), सचिवमा रामशरण सि...

#प्रवासी #मञ्च
Compare →
Onlinekhabar
1w ago
ओली-थापा संवादको अन्तर्य : मधेश सरकारदेखि विपक्षी मोर्चाबन्दीसम्म

ओली-थापा संवादको अन्तर्य : मधेश सरकारदेखि विपक्षी मोर्चाबन्दीसम्म

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कांग्रेस सभापति गगन थापा गुन्डु पुगेको विषयले राजनीतिक वृत्तमा चासो प्रकट गरेको छ । करिब एक घण्टा ओलीसँग संवाद गरेर सभापति थापा मंगलबार राति ८ …

#केपी-ओली #एमा #ओली
Compare →
Bizshala
10h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#एमा #सम्बोधन #ओली
Compare →
Ekantipur
6d ago
मधेशमा जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र नेकपाको कसरत

मधेशमा जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र नेकपाको कसरत

एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ भने नयाँ सरकारबारे जसपा अझै अनिर्णीत छ ।

#एमा
Compare →

Related Stories

Politics & Governance
Build #2611