Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3903 Indexed in Feed
Read Count 41183 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3903 stories
राज्य व्यवस्था समितिको बैठक बोलाउन कांग्रेसको माग Politics & Governance
Politics & Governance
2w ago

राज्य व्यवस्था समितिको बैठक बोलाउन कांग्रेसको माग

सरकार र राज्यका विभिन्न निकायसँग जोडिएका पछिल्ला विवादित घटनाक्रमबारे छलफल गर्नुपर्ने भन्दै समितिमा रहेका कांग्रेसका चार सांसदले सभापति हरि ढकाललाई पत्र पठाएका हुन्।

#कांग्रेस #समितिको #बोलाउन
रुसले कब्जा गरेको सम्पत्ति फिर्ता गर्न जापानको माग World News
World News
2w ago

रुसले कब्जा गरेको सम्पत्ति फिर्ता गर्न जापानको माग

रुसले जापानी कम्पनी जापान टोब्याकोका चार सहायक कम्पनी नियन्त्रणमा लिएपछि जापानले सम्पत्ति तत्काल फिर्ता गर्न माग गरेको छ।

#जापान #फिर्ता #रुसी
एनपीएलः सुदूरपश्चिमले दियो कर्णालीलाई १७७ रनको लक्ष्य Sports
Sports
2w ago

एनपीएलः सुदूरपश्चिमले दियो कर्णालीलाई १७७ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससामु सुदूरपश्चिम रोएल्सले १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
ताप्लेजुङबाट हटाइयो ६ सय ४० जना मतदाताको नाम Technology
Technology
2w ago

ताप्लेजुङबाट हटाइयो ६ सय ४० जना मतदाताको नाम

२१ जनाको नाम प्रमाण नपुगेर रद्द भएको छ भने ३ जनाको नाम मतदाता नामावलीबाट हटाइएको समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

#नाम #ताप्लेजुङ #निर्वाचन
एसिया कप क्रिकेट : नेपालले भारतलाई दियो १२९ रनको लक्ष्य Sports
Sports
2w ago

एसिया कप क्रिकेट : नेपालले भारतलाई दियो १२९ रनको लक्ष्य

अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रनको योगफल बनायो।

#क्रिकेट #रनको #ओभर
विपद् व्यवस्थापनमा स्थानीय तहलाई अधिकार र स्रोत दिनुपर्छ : डा उप्रेती National (Nepal)
National (Nepal)
2w ago

विपद् व्यवस्थापनमा स्थानीय तहलाई अधिकार र स्रोत दिनुपर्छ : डा उप्रेती

उनले वडा तथा गाउँपालिकास्तरका विपद् व्यवस्थापन समितिहरू सक्रिय र सक्षम हुन आवश्यक रहेको बताए। स्थानीय तहको क्षमताभन्दा ठूलो विपद् आएमा प्रदेश सरकारले नेतृत्व लिनुपर्ने उनको भनाइ थियो।

#विपद् #व्यवस्थापन #बताए
चितवनको विश्वासकै कारण रास्वपा देशकै ठूलो पार्टी बन्यो : रवि लामिछाने Politics & Governance
Politics & Governance
2w ago

चितवनको विश्वासकै कारण रास्वपा देशकै ठूलो पार्टी बन्यो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको विश्वास र समर्थनकै कारण पार्टीले राष्ट्रिय राजनीतिमा ठूलो सफलता हासिल गरेको बताएका छन्।

#रवि-लामिछाने #चितवन #रास्वपा
प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ पार्वतीकुण्ड Science & Climate
Science & Climate
2w ago

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ पार्वतीकुण्ड

समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड धार्मिक आस्था, तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम हो।

#पार्वतीकुण्ड #धार्मिक #आस्था
ममता ह'त्याकाण्डमा नरेशको बयान : आफूले ह'त्या नगरेको तर श'व व्यवस्थापन गरेको स्वीकार, अरु के-के भने ? National (Nepal)
National (Nepal)
2w ago

ममता ह'त्याकाण्डमा नरेशको बयान : आफूले ह'त्या नगरेको तर श'व व्यवस्थापन गरेको स्वीकार, अरु के-के भने ?

नरेशले ममतालाई बचाउन करिब ४५ मिनेटदेखि एक घण्टासम्म प्रयास गरेको बताए। तर, ममता नबोलेको र साससमेत नफेरेको उनको भनाइ थियो।

#ममता #आफू #भट्ट
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृ*त्यु World News
World News
2w ago

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृ*त्यु

पाकिस्तानको पञ्जाब प्रान्तस्थित पाकपट्टननजिकै यात्रुवाहक बस र ट्रक ठोक्किँदा कम्तीमा ११ जनाको मृ*त्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन्।

#ट्रक #पाकिस्तान #पञ्जाब
Build #2612