Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3320 Indexed in Feed
Read Count 19880 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 25 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

588 stories
बारले भन्यो : अपुष्ट सूचना र अनुमानका आधारमा निष्कर्षमा पुग्नु हुँदैन World News
World News
2w ago

बारले भन्यो : अपुष्ट सूचना र अनुमानका आधारमा निष्कर्षमा पुग्नु हुँदैन

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश र न्यायाधीशलाई जोडेर अपुष्ट सूचना र अनुमानका आधारमा समाचार सम्प्रेषण भएकाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

#बार #अपुष्ट #सूचना
२८ वर्षमै दुई अर्ब १६ करोडको कारोबार, यसरी समातिए सुनिल World News
World News
2w ago

२८ वर्षमै दुई अर्ब १६ करोडको कारोबार, यसरी समातिए सुनिल

नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत विभिन्न विद्युतीय माध्यम र अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने तथा खेलाउने र अवैध रूपमा क्रिप्टोकरेन्सीको ठूलो कारोबार भइरहेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो।

#यादव #सुनिल #नीति
प्रहरीको निष्कर्ष: आईजीपी हटाउने समाचार ‘अनर्गल प्रचार’ प्रचार World News
World News
2w ago

प्रहरीको निष्कर्ष: आईजीपी हटाउने समाचार ‘अनर्गल प्रचार’ प्रचार

आईजीपी कार्कीले बोलाएको बैठक करिब चार घण्टासम्म चलेको थियो। बैठकमा प्रहरी संगठनभित्र देखिएका पछिल्ला घटनाक्रम र अनुसन्धानसम्बन्धी सूचना बाहिरिएको विषयले प्रमुखता पाएको थियो।

#आईजीपी #प्रचार #कार्की
युक्रेनको रेल स्टेसनमा रुसी आ’क्रमण, १३ जनाको मृ’त्यु World News
World News
2w ago

युक्रेनको रेल स्टेसनमा रुसी आ’क्रमण, १३ जनाको मृ’त्यु

युक्रेनको निप्रो रेलवे स्टेसनको भीडभाड भएको प्लेटफर्ममा रुसी ड्रोन ठोक्किँदा बिहीबार कम्तीमा १३ जनाको मृत्यु भएको छ।

#रेल #प्लेटफर्म #युक्रेन
अनसन बस्न इलाम पुगे गोविन्द केसी World News
World News
2w ago

अनसन बस्न इलाम पुगे गोविन्द केसी

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र पूर्वाधारविनै चिकित्सा शिक्षा सञ्चालन गर्न अनुमति दिइएको भन्दै इलाममा सत्याग्रह सुरु गरेका छन् ।

#चिकित्सा #केसी #इलाम
एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृ*त्यु World News
World News
2w ago

एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृ*त्यु

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

#विस्फोट #एम्बुलेन्सभित्र #सिलिन्डर
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा World News
World News
2w ago

गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा

मानव अधिकारका लागि गाजा केन्द्रका अनुसार आवास र आश्रयका लागि प्रयोग गर्न सकिने क्षेत्र गाजाको कुल भूभागको करिब १५ प्रतिशतमा खुम्चिएको छ।

#गाजा #भूभाग #इजरायली
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा, बस्न योग्य क्षेत्र १५ प्रतिशत मात्र World News
World News
2w ago

गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा, बस्न योग्य क्षेत्र १५ प्रतिशत मात्र

इजरायली सेनाको नियन्त्रण र प्रतिबन्धका कारण गाजाको ७० प्रतिशतभन्दा बढी भूभागमा प्यालेस्टिनीको पहुँच सीमित भएको छ।

#गाजा #भूभाग #इजरायली
अमेरिकाको निर्भरता घटाउन क्यानडा–इयु सहकार्य World News
World News
2w ago

अमेरिकाको निर्भरता घटाउन क्यानडा–इयु सहकार्य

क्यानडाली अधिकारीहरूले भने इयुसँगको सहकार्य अमेरिकाविरुद्ध लक्षित नभई साझा हितमा आधारित रहेको बताएका छन्।

#सहकार्य #क्यानडा #इयु
क्षेप्यास्त्र उत्पादनमा अमेरिका-जापान सहकार्य World News
World News
2w ago

क्षेप्यास्त्र उत्पादनमा अमेरिका-जापान सहकार्य

दुवै देशले क्षेत्रीय सुरक्षा सहकार्य र प्रतिरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले यो कदम चालेका हुन्।

#जापान #क्षेप्यास्त्र #उत्पादन
Build #2612