Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3320 Indexed in Feed
Read Count 19862 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

588 stories
जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता World News
World News
2w ago

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा सानो पानी जहाज (टगबोट) मा आगलागी हुँदा पाँच जनाको उद्धार गरिएको उल्लेख गर्दै एक जना अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

#जापान #आगलागी #बेपत्ता
प्रेस काउन्सिल सम्बन्धी विधेयकबारे तीन मन्त्रालयबीच छलफल World News
World News
2w ago

प्रेस काउन्सिल सम्बन्धी विधेयकबारे तीन मन्त्रालयबीच छलफल

प्रेस काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा कानुन मन्त्रालयमा छलफल भएको छ।

#कानुन #प्रेस #काउन्सिल
बद्रीनाथबाट उडेको हेलिकप्टर दुर्घटना, पाइलटसहित चार जनाको मृ’त्यु World News
World News
2w ago

बद्रीनाथबाट उडेको हेलिकप्टर दुर्घटना, पाइलटसहित चार जनाको मृ’त्यु

भारतको उत्तराखण्डस्थित बद्रीनाथबाट तिर्थयात्री बोकेर फर्किएको हेलिकप्टर दुर्घटना भएको छ।

#हेलिकप्टर #बद्रीनाथ #दुर्घटना
इथियोपियामा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृ*त्यु World News
World News
2w ago

इथियोपियामा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृ*त्यु

घटनाका तीन प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारीअनुसार आक्रमणमा गर्भवतीसमेत मारिएका छन्।

#आक्रमण #शिविर #ड्रोन
गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित World News
World News
2w ago

गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित

गाजामा हवाई आक्रमण र अन्य घटनाले प्यालेस्टिनी नागरिकको सुरक्षा तथा स्वास्थ्य जोखिममा पारेका छन् भने वेस्ट ब्याङ्कको हेब्रोनमा करिब तीन हजार नागरिक विस्थापित भएका छन्।

#आक्रमण #गाजा #जोखिम
बोस्नियामा इटालियन सैन्य हेलिकप्टर दुर्घटना, चारको मृ*त्यु World News
World News
2w ago

बोस्नियामा इटालियन सैन्य हेलिकप्टर दुर्घटना, चारको मृ*त्यु

युरोपेली सङ्घ (इयु) को शान्ति मिसनअन्तर्गत बोस्निया र हर्जगोभिनामा तैनाथ इटालियन सैन्य हेलिकप्टर दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।

#दुर्घटना #इटालियन #सैन्य
बद्रीनाथबाट तिर्थयात्री बोकेर फर्केको हेलिकप्टर सम्पर्कविहीन World News
World News
2w ago

बद्रीनाथबाट तिर्थयात्री बोकेर फर्केको हेलिकप्टर सम्पर्कविहीन

भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको जोशीमठ नजिकै पाँच यात्रु र एक पाइलटसहित छ जना सवार हेलिकप्टर बेपत्ता भएको छ।

#हेलिकप्टर #बद्रीनाथ #तिर्थयात्री
‘प्रेम सम्बन्ध टुट्दैमा सहमतिमा भएको यौ`नसम्पर्क जबरजस्ती करणी हुँदैन’ World News
World News
2w ago

‘प्रेम सम्बन्ध टुट्दैमा सहमतिमा भएको यौ`नसम्पर्क जबरजस्ती करणी हुँदैन’

आपसी सहमतिमा बनेको सम्बन्ध अन्त्य गरेको कारणले मात्रै कसैलाई आपराधिक मुद्दामा फसाउनु न्याय प्रणालीको दुरुपयोग हुने पनि इजलासले स्पष्ट पारेको छ।

#सम्बन्ध #सहमतिमा #प्रेम
इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने World News
World News
2w ago

इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने

इसिबीकी अध्यक्ष क्रिस्टिन लेगार्डले आफ्नो आठवर्षे कार्यकाल सकिनुभन्दा नौ महिनाअघि आगामी फेब्रुअरी ७ मा पद छाड्ने भएकी छिन्।

#इसिबी #लेगार्ड #छाड्ने
क्रिप्टो जायन्ट बाइनान्सको ६.३ अर्ब डलर ह्याक, चोरीको रकम ह’तियार बनाउन प्रयोग हुने आशंका World News
World News
2w ago

क्रिप्टो जायन्ट बाइनान्सको ६.३ अर्ब डलर ह्याक, चोरीको रकम ह’तियार बनाउन प्रयोग हुने आशंका

विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइन्यान्समा साइबर आक्रमण हुँदा करिब ६.३ अर्ब डलर बराबरको डिजिटल सम्पत्ति प्रभावित भएको छ।

#बाइनान्स #डलर #क्रिप्टोकरेन्सी
Build #2612