Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3172 Indexed in Feed
Read Count 14638 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 18 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

587 stories
बडीमालिका हिमपात: हेलिकप्टरमार्फत एक युवकको सकुशल उद्धार, अर्का एक अझै बेपत्ता Technology
Technology
2w ago

बडीमालिका हिमपात: हेलिकप्टरमार्फत एक युवकको सकुशल उद्धार, अर्का एक अझै बेपत्ता

बाजुरास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा भारी हिमपातका कारण फसेका दुई पर्यटकमध्ये एक जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ। अर्का एक युवक भने अझै बेपत्ता छन्।

#उद्धार #बडीमालिका #हिमपात
पाथीभरा क्षेत्र विकास समितिमा अध्यक्षसहित ६ पद रिक्त Technology
Technology
2w ago

पाथीभरा क्षेत्र विकास समितिमा अध्यक्षसहित ६ पद रिक्त

समितिमा कार्यकारी निर्देशकबाहेक अन्य सबै नियुक्त पदाधिकारीको पदावधि सकिएपछि नेतृत्वविहीनताको अवस्था सिर्जना भएको हो।

#समितिमा #कार्यकारी #नियुक्त
पाल्पामा विपद् : दश वर्षमा १०२ जनाको मृ*त्यु Technology
Technology
2w ago

पाल्पामा विपद् : दश वर्षमा १०२ जनाको मृ*त्यु

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार २०७४ साउनदेखि गत असारसम्म ९७ जनाको मृ*त्यु भएको थियो।

#विपद् #पाण्डे #पाल्पा
हाँससँगै रमाएका शंकर, वर्षेनी बेच्छन् १५ हजार चल्ला Technology
Technology
2w ago

हाँससँगै रमाएका शंकर, वर्षेनी बेच्छन् १५ हजार चल्ला

सुरुआती चरणमा महत्तोले करिब दुई हजार हाँस पालेका थिए। तर, स्यालले हाँस मार्ने र अन्य कारणले हाँस मर्ने समस्या बढेपछि संख्या घटाएर ६ सयमा झार्नुपरेको उनी बताउँछन्।

#हाँस #महत्तो #हाँसपालन
बडीमालिका हिमपात : एक जनाको उद्धार, एकको खोजी जारी Technology
Technology
2w ago

बडीमालिका हिमपात : एक जनाको उद्धार, एकको खोजी जारी

चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका थिए।

#बडीमालिका #हिमपात #उद्धार
बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात Technology
Technology
2w ago

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ। निरन्तर हावाहुरी, वर्षासँगै हिमपात हुँदा यहाँ चिसो बढेको छ।

#हिमपात #वर्षासँगै #हिमाली
हिमपात भएपछि मनाङमै रोकिए पर्यटक Technology
Technology
2w ago

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएपछि माथिल्लो मनाङका पर्यटकीय गन्तव्यमा जाने पर्यटक मनाङमै रोकिएका छन्।

#मनाङ #पर्यटक #हिमपात
चिनियाँ सांस्कतिक टोली सम्मानित Technology
Technology
2w ago

चिनियाँ सांस्कतिक टोली सम्मानित

प्रतिनिधिलाई फाउण्डेसनका संरक्षक गीतकार शोभित उप्रेती, फाउण्डेसनका अध्यक्षसमेत रहेका वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र प्रज्ञा प्रतिष्ठान उपाध्यक्ष मातृका पोखरेलसहितले सम्मान गरेका हुन्।

#फाउण्डेसन #चिनियाँ #सम्मानित
कुलेखानी जलाशयको जलसतह खतराको तहमा, ढोका खोल्ने तयारी Technology
Technology
2w ago

कुलेखानी जलाशयको जलसतह खतराको तहमा, ढोका खोल्ने तयारी

जिल्ला प्रशासन कार्यालय रौतहटले बागमती नदीसँग जोडिएको तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

#जलाशय #प्रशासन #रौतहट
रोशी, बागमती र कोड्कु खोलामा सतर्कता तह पार, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह Technology
Technology
2w ago

रोशी, बागमती र कोड्कु खोलामा सतर्कता तह पार, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काभ्रेको रोशी खोला, ललितपुरको बागमती नदी र कोड्कु खोलाले सतर्कता तह पार गरेका छन्।

#खोला #सतर्कता #पार
Build #2612