Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3150 Indexed in Feed
Read Count 12383 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 3 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

587 stories
निजी क्षेत्र किन त्रासमा? Technology
Technology
1w ago

निजी क्षेत्र किन त्रासमा?

सरकारले विकास निर्माण, पूर्वाधार विस्तार र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले वैदेशिक ऋण तथा अनुदान परिचालन गरिरहेको छ।

#त्रास #विकास #पूर्वाधार
दुई हजार जनालाई लक्षित गरेर आह्वान गरिएको एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन Technology
Technology
1w ago

दुई हजार जनालाई लक्षित गरेर आह्वान गरिएको एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

प्रतिष्ठानका अनुसार पहिलो चरणमा ४२ हजारभन्दा बढी र पुनः आवेदन खुला गरिएको अवधिमा थप २६ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएका छन्।

#आवेदन #तालिम #प्रतिष्ठान
उदयपुर कारागार : क्षमता ६० जनाको, कैदीबन्दी २३२ Technology
Technology
1w ago

उदयपुर कारागार : क्षमता ६० जनाको, कैदीबन्दी २३२

पुरानो र जीर्ण कारागार भवनको क्षमता ६० जना भए पनि हाल २ सय ३२ जना कैदीबन्दी राख्नुपर्ने बाध्यता रहेको छ ।

#कैदीबन्दी #कारागार #रहे
माछालाई दाना खुवाउने क्रममा डु’बेर ६ वर्षीया बालिकाको मृ’त्यु Technology
Technology
1w ago

माछालाई दाना खुवाउने क्रममा डु’बेर ६ वर्षीया बालिकाको मृ’त्यु

दाङको लमही नगरपालिका-३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा तालमा खसेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ।

#ताल #बालिका #लमही
३३ लाख घुस प्रकरण: प्रमुख प्रशाशकीय अधिकृत घिमिरेसहित दुई जना थुनामै रहने Technology
Technology
1w ago

३३ लाख घुस प्रकरण: प्रमुख प्रशाशकीय अधिकृत घिमिरेसहित दुई जना थुनामै रहने

विशेष अदालतको आदेशबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

#प्रशाशकीय #भ्रष्टाचारसम्बन्धी #म्याद
गोरखामा इँटा बोकेको ट्र्याक्टरको ट्रली पल्टिँदा पाँच जना घाइते Technology
Technology
1w ago

गोरखामा इँटा बोकेको ट्र्याक्टरको ट्रली पल्टिँदा पाँच जना घाइते

गोरखाको पालुङटार नगरपालिका-१ सुन्दरखोलास्थित बाह्रकिलो-बारपाक भित्री सडकखण्डमा इँटा बोकेको ट्र्याक्टरको ट्रली पल्टिँदा पाँच जना घाइते भएका छन्।

#ट्रली #घाइते #गोरखा
हेलिकप्टर दुर्घटनाका घाइते तीनै जनाको अवस्था खतरामुक्त Technology
Technology
1w ago

हेलिकप्टर दुर्घटनाका घाइते तीनै जनाको अवस्था खतरामुक्त

दुर्घटनामा घाइते तीनै जनालाई प्रभु हेलिकप्टरमार्फत उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइएको थियो।

#अस्पताल #दुर्घटना #घाइते
नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन Technology
Technology
1w ago

नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नगरकोटमा सञ्चालनमा ल्याएको उक्त कार्यालयले विशेषगरी यहाँका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिनेछ।

#नगरकोट #वर्ल्डलिंक #ल्याए
डोल्पा कारागारबाट भागेका दुई कैदी पक्राउ, ६ जना अझै फरार Technology
Technology
1w ago

डोल्पा कारागारबाट भागेका दुई कैदी पक्राउ, ६ जना अझै फरार

डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका कैदीबन्दीको खोजीमा जुटेको प्रहरीले दुई जनालाई रुकुम पश्चिमबाट पक्राउ गरेको छ।

#कारागार #डोल्पा #फरार
प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित Technology
Technology
1w ago

प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

पलाँता पालिकामा एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयको दैनिक कामकाज प्रभावित भएको छ।

#प्रशासकीय #अधिकृत #प्रभावित
Build #2612