Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3150 Indexed in Feed
Read Count 11706 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 28 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

89 stories
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’ Science & Climate
Science & Climate
6d ago

भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी-त्रिशूली नदी करिडोरमा गत भदौ १० गते आएको बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीको अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयासलाई समेटेर ‘द सनसाइन फ्लड’ पुस्तक प्रकाशित भएको छ।

#पुस्तक #भोटेकोशी #बाढी
भोटेकोशी बाढी : जुम्लाका ६३ जना बेपत्ताको यकिन सूची सार्वजनिक Science & Climate
Science & Climate
6d ago

भोटेकोशी बाढी : जुम्लाका ६३ जना बेपत्ताको यकिन सूची सार्वजनिक

सार्वजनिक विवरणअनुसार जुम्लाका ६३ जनाको बेपत्ता सूचीमा विवरण सार्वजनिक गरिएको हो।

#बेपत्ता #सूची #जुम्ला
कोप–३१ मा नेपालले जलवायु न्याय र पर्वतीय मुद्दालाई सशक्त रूपमा उठाउने Science & Climate
Science & Climate
1w ago

कोप–३१ मा नेपालले जलवायु न्याय र पर्वतीय मुद्दालाई सशक्त रूपमा उठाउने

सम्मेलनमा नेपालले भोटेकोशीलगायत विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न बाढी, पहिरो तथा अन्य विपद्बाट नागरिकले भोग्नुपरेको पीडालाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरेको हो।

#जलवायु #सम्मेलन #तयारी
प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ पार्वतीकुण्ड Science & Climate
Science & Climate
1w ago

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ पार्वतीकुण्ड

समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड धार्मिक आस्था, तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम हो।

#पार्वतीकुण्ड #धार्मिक #आस्था
हिमाली क्षेत्रमा जलउत्पन्न विपद् रोक्न एकीकृत पूर्वसूचना प्रणाली बनाइने Science & Climate
Science & Climate
1w ago

हिमाली क्षेत्रमा जलउत्पन्न विपद् रोक्न एकीकृत पूर्वसूचना प्रणाली बनाइने

नेपालका हिमाली तथा पहाडी क्षेत्रमा बढ्दै गएका जलउत्पन्न विपद्, हिमनदी ताल विस्फोटनबाट आउने बाढी तथा शृङ्खलाबद्ध जोखिम न्यूनीकरण गर्न प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली विकास गरिने भएको छ।

#विपद् #प्रणाली #हिमाली
आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना Science & Climate
Science & Climate
1w ago

आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

#हिमाली #भाग #आंशिक
रसुवा बाढीपीडित बालबालिकालाई सहकारीको सहयोग Science & Climate
Science & Climate
1w ago

रसुवा बाढीपीडित बालबालिकालाई सहकारीको सहयोग

सहकारीको टीकापुर शाखाले आफ्नो वार्षिकोत्सवको अवसरमा रसुवाको बाढीमा परी बेपत्ता भएका मनीऋषि सञ्ज्यालका छोराछोरीलाई खाद्यान्न तथा सरसामग्री सहयोग गरेको हो।

#बाढी-पहिरो #सहकारी #रसुवा
अयनांश : वेददेखि विज्ञानसम्म Science & Climate
Science & Climate
1w ago

अयनांश : वेददेखि विज्ञानसम्म

आज अयनान्तबिन्दु त्यस नक्षत्रस्थितिमा पर्दैन। पृथ्वीको अक्षीय पूर्वगमनका कारण अयनबिन्दुको नक्षत्रसापेक्ष स्थिति समयसँगै परिवर्तन हुन्छ।

#अयनांश #आधार #तिन
छोटो दूरीको पदयात्रासँग जोड्दै हेटौँडाको मनकामना Science & Climate
Science & Climate
1w ago

छोटो दूरीको पदयात्रासँग जोड्दै हेटौँडाको मनकामना

गोरखा मनकामनाको बहिनीका रूपमा लिइने यस मन्दिरको स्वरूप गोरखाकै मनकामना मन्दिरसँग मिल्दो छ।

#मनकामना #मन्दिर #हेटौँडा
कोप–३१ : जलवायु न्याय र हिमाल संरक्षण नेपालको प्राथमिकता Science & Climate
Science & Climate
1w ago

कोप–३१ : जलवायु न्याय र हिमाल संरक्षण नेपालको प्राथमिकता

मन्त्री चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छिन्।

#जलवायु #कोप #न्याय
Build #2612