Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3267 Indexed in Feed
Read Count 17724 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 4 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

737 stories
जनकपुरधाम-अयोध्या विशेष रेल सेवा : प्रधानमन्त्री शाहले भारत भम्रणका क्रममा उद्घाटन गर्ने तयारी Politics & Governance
Politics & Governance
2w ago

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा : प्रधानमन्त्री शाहले भारत भम्रणका क्रममा उद्घाटन गर्ने तयारी

जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ।

#भारत #रेल #तयारी
राज्यका संवेदनशील अंग नै आचरण र नैतिकतासम्बन्धी विवादमा तानिनु बिडम्वनापूर्ण : बाबुराम भट्टराई Politics & Governance
Politics & Governance
2w ago

राज्यका संवेदनशील अंग नै आचरण र नैतिकतासम्बन्धी विवादमा तानिनु बिडम्वनापूर्ण : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालत, प्रहरी र सेनालगायत राज्यका संवेदनशील अंग नै आचरण र नैतिकतासम्बन्धी विवादमा तानिनु विडम्बनापूर्ण भएको बताएका छन्।

#राज्यका #विवाद #संवेदनशील
इजरायलमा सरकार बनाउन ‘म्याजिक १९’ Politics & Governance
Politics & Governance
2w ago

इजरायलमा सरकार बनाउन ‘म्याजिक १९’

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वको दक्षिणपन्थी गठबन्धन सबैभन्दा ठुलो खेमा बने पनि सरकार बनाउन आवश्यक बहुमत जुटाउन सकेको छैन।

#बनाउन #नेतृत्व #खेमा
गोकुल बाँस्कोटाको प्रश्न : भद्रगोल नै हुने भो त रविजी ? Politics & Governance
Politics & Governance
2w ago

गोकुल बाँस्कोटाको प्रश्न : भद्रगोल नै हुने भो त रविजी ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारका पछिल्ला कामकारबाहीप्रति टिप्पणी गर्दै रास्वपा सभापति रवि लामिछानेलाई प्रश्न गरेका छन्।

#रवि-लामिछाने #गोकुल #बाँस्कोटा
निजामती सेवासम्बन्धी अध्यादेश : त्रास र अन्योलमा कर्मचारी Politics & Governance
Politics & Governance
2w ago

निजामती सेवासम्बन्धी अध्यादेश : त्रास र अन्योलमा कर्मचारी

सरकारले निजामती सेवा सम्बन्धी अध्यादेश ल्याउन लागेको भन्ने चर्चाले कर्मचारीमा त्रास र अन्योल पैदा भएको छ।

#निजामती #कर्मचारी #अध्यादेश
माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको ठेक्काको सूचना प्रकाशित, तीन वर्षभित्र कालोपत्र गर्ने लक्ष्य Politics & Governance
Politics & Governance
2w ago

माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको ठेक्काको सूचना प्रकाशित, तीन वर्षभित्र कालोपत्र गर्ने लक्ष्य

झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ।

#माङ्सेबुङ #चिसापानी #दमक
हिरासतमा इनम : रास्वपा, न्यायालय र प्रहरीमा तरंग Politics & Governance
Politics & Governance
2w ago

हिरासतमा इनम : रास्वपा, न्यायालय र प्रहरीमा तरंग

हाल अभद्र व्यवहारको कसुरमा प्रहरी हिरासतमा राखिएका इनम सापकोटासँग न्यायालय र सुरक्षा निकायका उच्च पदस्थहहरूको नाम जोडिँदै गएपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) मा भित्रभित्रै मौलाइरहेको मतभेद झनै पेचिलो बन्दै गएको छ।

#रास्वपा #न्यायालय #हिरासत
न्यायाधीश र प्रधानमन्त्रीलाई जोडेर सार्वजनिक भएको च्याटबारे जेनजी अभियन्ता माजिदले उठाए आठ प्रश्न Politics & Governance
Politics & Governance
2w ago

न्यायाधीश र प्रधानमन्त्रीलाई जोडेर सार्वजनिक भएको च्याटबारे जेनजी अभियन्ता माजिदले उठाए आठ प्रश्न

जेनजी अभियन्ता माजिद अन्सारीले सर्वोच्च अदालतका न्यायाधीशहरूसहित प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलको प्रेस विज्ञप्ति र सार्वजनिक भएको भनिएको च्याट सन्देशलाई लिएर आठवटा गम्भीर प्रश्न उठाएका छन्।

#सर्वोच्च-अदालत #उठाए #सन्देश
कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने Politics & Governance
Politics & Governance
2w ago

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

#कांग्रेस #अभियान #छौँ
प्रतिपक्ष र स्थानीय तह दुवै चलाउन ‘कांग्रेस तयार छ’ Politics & Governance
Politics & Governance
2w ago

प्रतिपक्ष र स्थानीय तह दुवै चलाउन ‘कांग्रेस तयार छ’

नेपाली कांग्रेसले १५औं महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्‍याउन तथा सङ्गठन सुदृढीकरण गर्न मंसिर महिनाभर ‘कांग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ।

#कांग्रेस #महाधिवेशन #पुर्
प्रधानमन्त्रीको चुनावी एजेन्डामा परेको सडक : एक अर्ब २२ करोडको ठेक्का प्रक्रिया अघि बढ्यो Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्रीको चुनावी एजेन्डामा परेको सडक : एक अर्ब २२ करोडको ठेक्का प्रक्रिया अघि बढ्यो

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लामो समयदेखि अलपत्र रहेको सडकको निर्माण प्रक्रिया अघि बढाउनुलाई प्रतिबद्धता कार्यान्वयनतर्फको महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गरेका छन्।

#परे #ठेक्का #पूर्वाधार
‘कांग्रेसको जिम्मेवारी युवा पुस्तामा आयो, अब देशलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’ Politics & Governance
Politics & Governance
2w ago

‘कांग्रेसको जिम्मेवारी युवा पुस्तामा आयो, अब देशलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई बलियो बनाउनुपर्ने बताएका छन्।

#कांग्रेस #जिम्मेवारी #पुस्ता
Build #2612