Politics & Governance
आइजिपीमा दानबहादुर कार्कीको ‘कमब्याक’ कति सम्भव ? के भन्छ पुरानो नजिर ?
कार्यकाल बाँकी छँदै सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई हटाएपछि अहिले सुरक्षा वृत्त र राजनीति गर्माएको छ। कार्की सरकारविरुद्ध सर्वोच्च अदालत जाने भएपछि सबैतिर एउटै चासो छ, के उनी फेरि आइजिपमा फर्कन सक्लान् ?