Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3336 Indexed in Feed
Read Count 20214 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 9 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

430 stories
अर्काको चुनाव चिह्नमा मत हाल्ने दिनको अन्त्य भयो : कांग्रेस महामन्त्री संग्रौला National (Nepal)
National (Nepal)
4w ago

अर्काको चुनाव चिह्नमा मत हाल्ने दिनको अन्त्य भयो : कांग्रेस महामन्त्री संग्रौला

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री डा.डिला संग्रौलाले कुनै पनि चुनावमा अर्को दलको चुनाव चिह्नमा मत खसाल्ने दिनको अन्त्य भएको बताएकी छन्।

#चुनाव #कांग्रेस #चिह्न
कांग्रेस महाधिवेशन : दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही अगाडि National (Nepal)
National (Nepal)
4w ago

कांग्रेस महाधिवेशन : दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही अगाडि

उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ४ सय ३ र नरेन्द्र पासवानले २ सय ७० मत पाएका छन्। सहमहामन्त्रीमा एक पदका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

#सहमहामन्त्री #स्नेही #उम्मेदवार
छ वर्षमा १०० बढी विवाहित पुरुषसँग सम्बन्ध राखेकी महिलाले गरिन् यस्तो खुलासा ! National (Nepal)
National (Nepal)
4w ago

छ वर्षमा १०० बढी विवाहित पुरुषसँग सम्बन्ध राखेकी महिलाले गरिन् यस्तो खुलासा !

ग्रेसले आफूलाई अरूको वैवाहिक सम्बन्ध बिगार्ने व्यक्तिका रूपमा नहेर्न आग्रह गरेकी छन्।

#सम्बन्ध #पुरुष #ग्रेस
मुख्यमन्त्रीहरूलाई उपहार भोजपुरे खुकुरी National (Nepal)
National (Nepal)
4w ago

मुख्यमन्त्रीहरूलाई उपहार भोजपुरे खुकुरी

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी छ प्रदेशका मुख्यमन्त्रीलाई कोशीका स्थानीय उत्पादन तथा पहिचान झल्काउने उपहार प्रदान गरिएको छ।

#मुख्यमन्त्री #उपहार #ढाका
प्रमको भारत भ्रमण तयारी National (Nepal)
National (Nepal)
4w ago

प्रमको भारत भ्रमण तयारी

नेपाल र भारतबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन कूटनीतिक कसरत चलिरहँदा पनि प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमण मिति तय हुन सकेको छैन।

#बालेन-शाह #भ्रमण #भारत
कांग्रेसका चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना ३ बजेपछि National (Nepal)
National (Nepal)
4w ago

कांग्रेसका चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना ३ बजेपछि

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा चार प्रदेशको मतगणना आज दिउँसोबाट सुरु हुँदै छ।

#केन्द्रीय #कांग्रेस #मतगणना
विराटनगर घोषणापत्र जारी गर्दै सकियो अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन National (Nepal)
National (Nepal)
4w ago

विराटनगर घोषणापत्र जारी गर्दै सकियो अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन

कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

#सम्मेलन #मुख्यमन्त्री #विराटनगर
प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोड जम्मा National (Nepal)
National (Nepal)
4w ago

प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोड जम्मा

रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ।

#कोष #राहत #दैवी
गालातासारेविरुद्ध बार्सिलोनाको शानदार जित, आज सिटी र पीएसजी भिड्दै National (Nepal)
National (Nepal)
4w ago

गालातासारेविरुद्ध बार्सिलोनाको शानदार जित, आज सिटी र पीएसजी भिड्दै

युईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले टर्किस क्लब गालातासारेलाई ४-१ ले पराजित गरेको छ।

#बार्सिलोना #गालातासारे #गोल
अस्पतालसँग ३० लाख घुस मागेपछि एमालेले गर्‍यो आफ्नै पूर्वमन्त्रीलाई कारबाही सिफारिस National (Nepal)
National (Nepal)
4w ago

अस्पतालसँग ३० लाख घुस मागेपछि एमालेले गर्‍यो आफ्नै पूर्वमन्त्रीलाई कारबाही सिफारिस

नेकपा एमालेले बनाएको पोखरा–३ नदीपुरस्थित पद्मनर्सिङ होम प्रालिको स्तरोन्नती घुसकाण्ड छानविन समितिले प्रतिवेदन तयार गरेको छ।

#एमा #अस्पताल #घुस
चल्न नपाउँदै जीर्ण बने करोडौँका नगरबस National (Nepal)
National (Nepal)
4w ago

चल्न नपाउँदै जीर्ण बने करोडौँका नगरबस

नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगरबस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन्।

#जीर्ण #करोडौँ #नगरबस
'जलवायु न्याय अब अन्तर्राष्ट्रिय नारा मात्र होइन, नेपालको राष्ट्रिय कार्यदिशा बन्नुपर्छ' National (Nepal)
National (Nepal)
4w ago

'जलवायु न्याय अब अन्तर्राष्ट्रिय नारा मात्र होइन, नेपालको राष्ट्रिय कार्यदिशा बन्नुपर्छ'

जलवायु परिवर्तनका कारण सिर्जित संकट अब भविष्यको सम्भावित जोखिम मात्र रहेन। यो हाम्रो आँखाअगाडि घटिरहेको वास्तविकता हो।

#जलवायु #न्याय #नारा
Build #2612