Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3327 Indexed in Feed
Read Count 20046 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

429 stories
शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ? National (Nepal)
National (Nepal)
4w ago

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

त्यसैले कुन बिरुवा राख्ने र कुन हटाउने भन्ने सही निर्णयले बगैँचाको स्वास्थ्य, रोग नियन्त्रण र अर्को वर्षको फूल फुल्ने क्षमतामा महत्त्वपूर्ण प्रभाव पार्छ।

#बिरुवा #बगैँचा #कुन
विजयादशमीले सबैलाई सत्य र न्यायको मार्गमा अडिग रहने प्रेरणा दिओस् : पूर्वअध्यक्ष रेग्मी National (Nepal)
National (Nepal)
4w ago

विजयादशमीले सबैलाई सत्य र न्यायको मार्गमा अडिग रहने प्रेरणा दिओस् : पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

#मन्त्रिपरिषद् #पूर्वअध्यक्ष #रेग्मी
लिड्ससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड National (Nepal)
National (Nepal)
4w ago

लिड्ससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

टोलीको प्रदर्शनमा केही सुधार देखिए पनि प्रशिक्षक माइकल क्यारिकमाथिको दबाब कम गर्न यो नतिजा पर्याप्त भएन।

#लिड्स #युनाइटेड #बराबरी
नेटोको दुई गोलमा चेल्सीले एभरटनलाई हरायो National (Nepal)
National (Nepal)
4w ago

नेटोको दुई गोलमा चेल्सीले एभरटनलाई हरायो

पेड्रो नेटोको उत्कृष्ट दोहोरो गोलमा चेल्सीले एभर्टनलाई २–० ले पराजित गर्दै सिजनको पहिलो अवे जित दर्ता गरेको छ।

#चेल्सी #नेटो #गोल
तस्बिरमा हेर्नुस् कांग्रेस सभापति थापाको शपथग्रहण National (Nepal)
National (Nepal)
4w ago

तस्बिरमा हेर्नुस् कांग्रेस सभापति थापाको शपथग्रहण

कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले बडादसैँको फूलपातीका दिन पार्टीको केन्द्रीय कार्यालयमा शपथ ग्रहण गरेका हुन्।

#कांग्रेस #थापा #निर्वाचित
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार National (Nepal)
National (Nepal)
4w ago

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै सङ्घीय सरकारी अस्पताललाई पत्राचार गरेको छ।

#अस्पताल #दसैँ #अत्यावश्यक
मिठाईको उपभोग्य मिति अनिवार्य खुलाउन व्यवसायीलाई सरकारको निर्देशन National (Nepal)
National (Nepal)
4w ago

मिठाईको उपभोग्य मिति अनिवार्य खुलाउन व्यवसायीलाई सरकारको निर्देशन

विभागले शुक्रबार णजारी गरेको सूचनाअनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि मिठाईलगायत खाद्य पदार्थमा प्रयोग भएका सामग्रीबारे उपभोक्तालाई सुसूचित गराउनुपर्नेछ।

#मिठाई #उपभोक्ता #खाद्य
Build #2612