National (Nepal)
साल अड्किएर स्वास्थ्य जटिल बनेकी गर्भवतीको उद्धार
प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पेम्मालाई आज उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।
nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Nagarik News
National (Nepal)
प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पेम्मालाई आज उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।
National (Nepal)
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलको समय परिवर्तन गरिएको छ। डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रविधि लागू हुने भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि सार्वजनिक गरेको खेल तालिकामा समय हेरफेर गरेको हो।
National (Nepal)
४१ वर्षीय रोनाल्डोले प्रशिक्षक जर्ज जिसससँग खेलमा आफ्नो भूमिकालाई लिएर विवाद भएपछि डेनमार्कमा रहेको राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए।
National (Nepal)
News and Articles from
National (Nepal)
ममता र नवारो भर्जिनियाको फल्स चर्चस्थित एउटा अपार्टमेन्टमा एउटै कोठा सेयर गरेर बस्थे। नवारोका अनुसार केही महिनासँगै बस्दा उनीहरू निकै नजिक भएका थिए।
National (Nepal)
मासु स्वादिलो परिकार मात्र होइन, प्रोटिन, फलाम, फस्फोरस, जिंक र भिटामिन ‘बी’ समूहका विभिन्न तत्त्वको स्रोत पनि हो। शरीरको वृद्धि, मांसपेशीको विकास र विभिन्न शारीरिक क्रियाकलापका लागि यी पोषक तत्त्व आवश्यक हुन्छन्।
National (Nepal)
News and Articles from Balkrishna
National (Nepal)
जाजरकोटको कुशे गाउँपालिका २ की १७ वर्षीया किशोरीलाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरी सुर्खेत पुर्याइएको छ।
National (Nepal)
ओमानमा सोमबार भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन बनायो।
National (Nepal)
नेपालमा ग्यास्ट्रिकलाई सामान्य समस्याका रूपमा लिने गरिए पनि यसको कारण र प्रकृति सबैमा एउटै हुँदैन। कसैलाई अमिलो पानी आउने, डकार लाग्ने र पेट पोल्ने समस्या हुन्छ भने कसैलाई खाना नरुच्ने वा पेट दुख्ने समस्या देखिन्छ।
National (Nepal)
दूतावासले सेवा बन्द रहने अवधिलाई ध्यानमा राखेर आवश्यक कागजात तथा अन्य कूटनीतिक सेवा सम्बन्धी कामको योजना बनाउन नेपाली समुदायलाई आग्रह गरेको छ।
National (Nepal)
आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध नेपालका रोहित पौडेलले पनि अरधशतक बनाएका छन्।