Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3320 Indexed in Feed
Read Count 19871 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 19 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

427 stories
टीका र आशीर्वाद आश्रममै, मनमा भने परिवारको सम्झना National (Nepal)
National (Nepal)
3w ago

टीका र आशीर्वाद आश्रममै, मनमा भने परिवारको सम्झना

विभिन्न बाध्यताले आश्रममा बस्न पुगेका र कतिपय आफ्नै सन्तानबाट अपहेलित भएकाले यस वर्ष आश्रममै दसैं मनाए।

#आश्रम #दसैँ #टीका
कात्तिक १२ देखि १५ गतेसम्म वर्षाको जोखिम, २८ जिल्लामा सतर्क रहन आग्रह National (Nepal)
National (Nepal)
3w ago

कात्तिक १२ देखि १५ गतेसम्म वर्षाको जोखिम, २८ जिल्लामा सतर्क रहन आग्रह

कात्तिक १२ देखि १५ गतेसम्म नेपालका विभिन्न जिल्लामा वर्षा हुने र केही स्थानमा भारी वर्षाका कारण जोखिम बढ्न सक्ने पूर्वानुमान गरिको छ।

#वर्षा #जोखिम #कात्तिक
दिल्ली उच्च अदालतद्वारा नेहा बोराको 'पीस बन्ड' विरुद्धको रिट खारेज National (Nepal)
National (Nepal)
3w ago

दिल्ली उच्च अदालतद्वारा नेहा बोराको 'पीस बन्ड' विरुद्धको रिट खारेज

दिल्ली उच्च अदालतले 'पीस बन्ड' भर्नेसम्बन्धी सूचनालाई चुनौती दिँदै नेहा बोराले दायर गरेको रिट खारेज गरेको छ।

#नेहा #बोरा #दिल्ली
पोखरा-दुबई उडानको एक महिना : ६ हजार बढी यात्रुले लिए सेवा National (Nepal)
National (Nepal)
3w ago

पोखरा-दुबई उडानको एक महिना : ६ हजार बढी यात्रुले लिए सेवा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले शुक्रबार एक महिना पूरा गरेको छ। फ्लाइ दुबईले गत असोज ७ गतेदेखि उक्त रुटमा नियमित उडान सुरु गरेको थियो।

#दुबई #उडान #पोखरा
मकवानपुर प्रहरीले भन्यो: तोकिएभन्दा बढी भाडा लिए फोन गर्नुहोस् National (Nepal)
National (Nepal)
3w ago

मकवानपुर प्रहरीले भन्यो: तोकिएभन्दा बढी भाडा लिए फोन गर्नुहोस्

निर्धारित दरभन्दा बढी भाडा असुल गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न प्रहरीले अनुरोध गरेको हो।

#भाडा #मकवानपुर #निर्धारित
उच्च अदालतले भन्यो: मैथिली, भोजपुरी र बज्जिकालाई मधेशको सरकारी कामकाजको भाषा बनाउनू National (Nepal)
National (Nepal)
3w ago

उच्च अदालतले भन्यो: मैथिली, भोजपुरी र बज्जिकालाई मधेशको सरकारी कामकाजको भाषा बनाउनू

अदालतको आदेशअनुसार भाषा आयोगले २०७८ सालमै सरकारी कामकाजको भाषासम्बन्धी सिफारिस नेपाल सरकारसमक्ष पेस गरेको थियो।

#भाषा #कामकाज #मैथिली
दसैँ मनाएर काठमाडौं फर्किने बढ्दै National (Nepal)
National (Nepal)
3w ago

दसैँ मनाएर काठमाडौं फर्किने बढ्दै

दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ।

#उपत्यका #दसैँ #काठमाडौं
तीन अर्ब बढी अनुदान भुइँतहका नागरिकसम्म पुर्‍याउने प्रतिबद्धता National (Nepal)
National (Nepal)
3w ago

तीन अर्ब बढी अनुदान भुइँतहका नागरिकसम्म पुर्‍याउने प्रतिबद्धता

बाढीका कारण नेपालले बेहोरेको क्षतिको तुलनामा सहयोग रकम न्यून भए पनि कोषको निर्णय नेपालका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

#बाढी #रकम #अनुदान
Build #2612