Trending
Prev Story
Next Story

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

Nagarik News •
October 23, 2026 • 07:24 AM
2
2 reads 0 reactions

अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ।

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा  भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय अनुभव अग्रवाल छन्।

अग्रवाललाई  कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत ती सामान ल्याउँदै गरेका बखत प्रहरीले गढवा गाउँपालिका–८, चारखम्बाबाट पक्राउ गरेको जनाएको छ।

बरामद गरिएका पटाकाको बजार मूल्य रु दुई लाख १० हजार १३६ बराबरको रहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले जानकारी दिए।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०८३ १३:०९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6d ago
अटो खेतमा खस्यो, पाँचजनाको अवस्था गम्भीर

अटो खेतमा खस्यो, पाँचजनाको अवस्था गम्भीर

काठमाडौं । सिन्धुलीमा अटो खेतमा खस्दा सातजना घाइते भएका छन् । हरिहरपुरगढी गाउँपालिका–३, गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो अनियन्त्रित भई सडकबाट करिब १५/२० मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ...

#अटो
Compare →
Onlinekhabar
6d ago
सिन्धुलीमा अटो दुर्घटना हुँदा ७ जना घाइते, पाँच जनाको अवस्था गम्भीर

सिन्धुलीमा अटो दुर्घटना हुँदा ७ जना घाइते, पाँच जनाको अवस्था गम्भीर

२१ कात्तिक, सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लुप्र०१–००१ स ८१४० …

#अटो
Compare →

Related Stories

National (Nepal)
Build #2612