Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3172 Indexed in Feed
Read Count 14602 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

68 stories
अध्ययनको खुलासा : गाँजा कानुनी बनेपछि मुटु रोगका बिरामी बढे Health & Wellness
Health & Wellness
2w ago

अध्ययनको खुलासा : गाँजा कानुनी बनेपछि मुटु रोगका बिरामी बढे

अनुसन्धानकर्ताहरूले मुटुको धड्कन अनियमित हुने समस्या, मुटुले शरीरमा पर्याप्त रगत पठाउन नसक्ने अवस्था, हृदयाघात, मस्तिष्कमा रगतको आपूर्ति रोकिने समस्या, रक्तनलीमा रगत जम्ने समस्या र मुटुको धड्कन असामान्य रूपमा तीव्र हुने अवस्थाको अध्ययन गरेका थिए।

#मुटुरोग #अध्ययन #गाँजा
रुकुम पश्चिममा ढुङ्गा प्रहार गरी ६ वर्षीय बालकको ह’त्या Health & Wellness
Health & Wellness
3w ago

रुकुम पश्चिममा ढुङ्गा प्रहार गरी ६ वर्षीय बालकको ह’त्या

बाँफिकोट गाउँपालिका-२ स्वारा बस्ने बल बहादुर नाथको छोरा ६ वर्षीय रमेश नाथको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय भक्त बहादुर नाथलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

#वर्षीय #नाथ #बालक
तीन दिनपछि सामाजिक सञ्जालमा फर्किएका अमिताभ बच्चन, कस्तो छ स्वास्थ्य अवस्था ? Health & Wellness
Health & Wellness
3w ago

तीन दिनपछि सामाजिक सञ्जालमा फर्किएका अमिताभ बच्चन, कस्तो छ स्वास्थ्य अवस्था ?

‘कौन बनेगा करोडपति १८’ को छायांकनका क्रममा घुँडामा चोट लागेको जानकारी दिएका थिए।

#केही #आफू #सञ्जाल
राप्ती प्रादेशिक अस्पतालमा सिटीस्क्यान बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन Health & Wellness
Health & Wellness
3w ago

राप्ती प्रादेशिक अस्पतालमा सिटीस्क्यान बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन

अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ', उनले भने, 'आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने अवस्था छ।'

#रेफर #अस्पताल #मर्मत
ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिन्छ : मन्त्री मेहता Health & Wellness
Health & Wellness
4w ago

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिन्छ : मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना सरकारको प्राथमिकता रहेको बताएकी छन्।

#ट्र #उपचार #विस्तार
स्वास्थ्य बिमाबाट भिटामिन ‘डी’ र ‘बी’-१२ को परीक्षण नगराउन बोर्डको चेतावनी Health & Wellness
Health & Wellness
4w ago

स्वास्थ्य बिमाबाट भिटामिन ‘डी’ र ‘बी’-१२ को परीक्षण नगराउन बोर्डको चेतावनी

स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई तोकेको बाहेकका परीक्षण नगर्न चेतावनी दिएको छ।

#परीक्षण #बोर्ड #बिमा
← Previous Page 6 of 6
Build #2612