Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3047 Indexed in Feed
Read Count 9340 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 1 minute ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3047 stories
आज विश्व मधुमेह दिवस World News
World News
9h ago

आज विश्व मधुमेह दिवस

२८ कात्तिक, काठमाडौं । आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच …

#मधुमेह #दिवस #कात्तिक
अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित World News
World News
9h ago

अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

२८ कात्तिक, काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए । अमेरिकी यातायात सचिव शन डफीले …

#उडान #समस्या #अमेरिकी
शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने Politics & Governance
Politics & Governance
10h ago

शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले गत असोजमा १५ औं महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । उक्त महाधिवेशनमा सहभागी नभएका पूर्वसभापति शेरबहादुर देउवाको समूह भने समानान्तर …

#शेरबहादुर-देउवा #महाधिवेशन #चयन
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब National (Nepal)
National (Nepal)
10h ago

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
दयनीय हालतमा बलिउड अभिनेता, प्रशंसकले भने- ‘सलमान, उनलाई सहयोग गर्नुहोस्’ Entertainment & Cinema
Entertainment & Cinema
11h ago

दयनीय हालतमा बलिउड अभिनेता, प्रशंसकले भने- ‘सलमान, उनलाई सहयोग गर्नुहोस्’

चर्चित अभिनेता शरद कपूरको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा अभिनेता निकै अस्तव्यस्त सेतो सर्ट र दाग लागेको जिन्स लगाएको अवस्थामा देखिएका छन् भने उनको खुट्टामा जुत्ता-चप्पलसमेत छैन ।  अभिनेताको यस्तो अवस्था …

#अभिनेता #भाइरल #शरद
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ Business & Economy
Business & Economy
11h ago

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

२८ कात्तिक, काठमाडौं । आदिदेव सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना मनाइन्छ …

#खरना #गरी #पर्व
खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन Politics & Governance
Politics & Governance
11h ago

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

२८ कात्तिक, काठमाडौं । रामेछापको विकास र समृद्धिसँग जोडिएको एक हजार २१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका सभापति …

#आयोजना #बजेट #बढाउन
बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत Business & Economy
Business & Economy
11h ago

बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

२८ कात्तिक, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ । सहकारीले गाउँमै किसानको उत्पादन खरिद गर्न थालेपछि स्थानीय किसानलाई धान बिक्री …

#किसान #धान #खरिद
रुसको राजधानी मस्कोमा कार बम विस्फोट, पूर्वयुक्रेनी प्रधानमन्त्रीका सल्लाहकार घाइते World News
World News
11h ago

रुसको राजधानी मस्कोमा कार बम विस्फोट, पूर्वयुक्रेनी प्रधानमन्त्रीका सल्लाहकार घाइते

२८ कात्तिक, काठमाडौं । रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा पूर्वयुक्रेनी प्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका अनुसार विस्फोट हुँदा जाभोरोत्नी कार चलाइरहेका थिए। दुर्घटनापछि उनलाई अस्पताल भर्ना गरिएको …

#विस्फोट #रुस #जाभोरोत्नी
पश्चिमी वायुको प्रभाव : तराई, उपत्यका र खोँचमा बिहान हुस्सु तथा कुहिरो लाग्ने Technology
Technology
11h ago

पश्चिमी वायुको प्रभाव : तराई, उपत्यका र खोँचमा बिहान हुस्सु तथा कुहिरो लाग्ने

२८ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, बागमती र गण्डकी …

#भाग #आंशिक #हिमाली
टीयू ग्राउन्डको पिचबारे जिमी नीशमको असन्तुष्टि Education & Youth
Education & Youth
18h ago

टीयू ग्राउन्डको पिचबारे जिमी नीशमको असन्तुष्टि

२८ कात्तिक, काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमले नेपाल प्रिमियर लिग (एनपीएल) को पिचबारे असन्तुष्टि जनाएका छन्। नीशमले सामाजिक सञ्जालमार्फत एनपीएलमा पिच सुधार गर्नुपर्ने बताएका हुन्। उनले नेपाल र एनपीएलप्रति आफ्नो माया रहेको उल्लेख गर्दै पूरै …

#एनपीएल #प्रिमियर-लिग #नीशम
ब्याटिङका लागि किन चुनौतीपूर्ण बनिरहेको छ टीयू ग्राउन्डको पिच ? Education & Youth
Education & Youth
19h ago

ब्याटिङका लागि किन चुनौतीपूर्ण बनिरहेको छ टीयू ग्राउन्डको पिच ?

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पछिल्ला खेलहरूमा रन बनाउनै मुस्किल भइरहेको देखिन्छ । ब्याटरका लागि पिच चुनौतीपूर्ण देखिँदा बलरले भने त्यसको फाइदा उठाइरहेका छन्। शुक्रबार भएका दुवै खेलमा बनेका कम योगफल र …

#एनपीएल #प्रिमियर-लिग #चुनौतीपूर्ण
Build #2612