Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3182 Indexed in Feed
Read Count 18071 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 4 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3182 stories
मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटना, विस्तृत विवरण आउन बाँकी World News
World News
3d ago

मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

२६ कात्तिक, काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको छ । मकवानपुर प्रहरीका अनुसार आज बिहान करिब पौने ६ बजे काठमाडौं-कुलेखानी-भीमफेदी सडक खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका-६ चिसापानी गढी नजिकै दुर्घटनामा परेको हो …

#भीमफेदी #माइक्रोबस #दुर्घटना
पर्यटकीय गन्तव्य बनाउने योजना अलपत्र, झाडीले ढाकियो कान्ति ताल World News
World News
3d ago

पर्यटकीय गन्तव्य बनाउने योजना अलपत्र, झाडीले ढाकियो कान्ति ताल

२६ कात्तिक, राँझा (बाँके)। नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ वडामा अवस्थित कान्ति ताल संरक्षण र उचित रेखदेखको अभाव भएको छ । यो ताललाई नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरले विसं २०७५ …

#ताल #नेपालगञ्ज #पर्यटकीय
भीमफेदीमा माइक्रो बस दुर्घटना, १० जना गम्भीर घाइते (अपडेट) World News
World News
3d ago

भीमफेदीमा माइक्रो बस दुर्घटना, १० जना गम्भीर घाइते (अपडेट)

२६ कात्तिक, काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्। घटनास्थलमै रहेका नेपाल प्रहरीका सई दीपेन्द्र ढकालका अनुसार अन्यको खोजी भइरहेको छ। 'दुर्घटनामा परेर गम्भीर घाइते भएका …

#दुर्घटना #घाइते #भीमफेदी
बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन Business & Economy
Business & Economy
3d ago

बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन

२६ कात्तिक, सुनसरी । छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ। तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ। इनरुवा उपमहानगरपालिका–४ का मनभरण मरीक विगत …

#बाँस #चोया #बनाएर
महँगी र आवास संकटविरुद्ध स्पेनमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप National (Nepal)
National (Nepal)
3d ago

महँगी र आवास संकटविरुद्ध स्पेनमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप

२६ कात्तिक, काठमाडौं । बढ्दो आवास लागत र मुद्रास्फीतिको विरोधमा स्पेनमा १४ वर्षमा पहिलो पटक आम हडतालको क्रममा बार्सिलोनामा नकाबधारी समूह र प्रहरीबीच झडप भएको छ। देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा भएको हडतालमा राजधानी म्याड्रिडमा करिब …

#हडताल #बार्सिलोना #आवास
कास्कीको दुण्डेफाँटमा जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते World News
World News
3d ago

कास्कीको दुण्डेफाँटमा जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते

२६ कात्तिक, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् घाँटीछिनाबाट पोखरा तर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गए …

#जिप #दुर्घटना #मृत्यु
कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना Technology
Technology
3d ago

कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

२६ कात्तिक, काठमाडौं । हाल नेपालमा माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा …

#पहाडी #भूभाग #मौसम
श्रमदान गरेर सडक मर्मत Technology
Technology
3d ago

श्रमदान गरेर सडक मर्मत

२६ कात्तिक, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ । क्लबका पदाधिकारी तथा सदस्य, आमा समूह र स्थानीय अग्रजहरूको सहभागितामा …

#क्लब #म्याग्दी #मर्मत
एनपीएलमा आज विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्ने National (Nepal)
National (Nepal)
3d ago

एनपीएलमा आज विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्ने

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्ने छन् । ५ खेलमध्ये …

#एनपीएल #प्रिमियर-लिग #पोखरा
कहिले फुट्ला एआई बबल ? Technology
Technology
3d ago

कहिले फुट्ला एआई बबल ?

अक्टोबर २९ मा गुगलको मूल कम्पनी अल्फाबेटको सेयर मूल्यमा आएको तीव्र गिरावटका कारण एकै दिनमा करिब ४७५ अर्ब अमेरिकी डलरबराबरको बजार पुँजीकरण घटेको रिपोर्ट सार्वजनिक भयो। नोभेम्बर ५ मा चिप उत्पादक कम्पनी एनभिडियाको सेयर मूल्य …

#गिरावट #एकै #अमेरिकी
जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी Technology
Technology
3d ago

जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

२६ कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङको दोस्रो अफेयर बारे पनि खुलासा भएको छ। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, हुआङको एनभिडियाकै एक महिला अधिकारीसँग अफेयर थियो। ती अधिकारीको पहिचान कम्पनीकी हेल्थकेयर …

#जेन्सेन #हुआङ #एनभिडिया
कामलाई सहज र सुरक्षित बनाउने जिमेलका ७ ट्रिक्स Technology
Technology
3d ago

कामलाई सहज र सुरक्षित बनाउने जिमेलका ७ ट्रिक्स

हामीमध्ये अधिकांशले आफ्नो इमेल यात्राको सुरुवात जिमेलबाटै गरेका हुन्छौं। सुरुवाती दिनमा बनाइएका अनौठा वा रमाइला इमेल ठेगानाहरू सम्झिँदा अहिले अचम्म र हाँसो पनि लाग्न सक्छ। तर, आजको समयमा जिमेल व्यक्तिगत सन्देश पठाउने माध्यम मात्र रहेन; यो …

#जिमेल #इमेल #ट्रिक्स
Build #2612