Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3754 Indexed in Feed
Read Count 35906 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3754 stories
मिश्रीको भ्रमणपछि संयुक्त वक्तव्य : द्विपक्षीय सहकार्यलाई मजबुत पार्ने प्रतिबद्धता Politics & Governance
Politics & Governance
2w ago

मिश्रीको भ्रमणपछि संयुक्त वक्तव्य : द्विपक्षीय सहकार्यलाई मजबुत पार्ने प्रतिबद्धता

१९ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसहित विभिन्न मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । त्यसक्रममा दुवै देशले समग्र द्विपक्षीय साझेदारीलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएका छन् । भ्रमणपछि …

#बालेन-शाह #मिश्री #द्विपक्षीय
नेपाल पूर्वाधार सम्मेलन २३ र २४ मंसिरमा, कानुन सुधार प्राथमिकता National (Nepal)
National (Nepal)
2w ago

नेपाल पूर्वाधार सम्मेलन २३ र २४ मंसिरमा, कानुन सुधार प्राथमिकता

१९ कात्तिक, काठमाडौं । पूर्वाधार परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्य सहित सार्वजनिक–निजी साझेदारीमा आयोजना हुँदै आएको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ आगामी मंसिर २३ र २४ मा काठमाडौंमा आयोजना हुने भएको छ । सम्मेलनमा …

#पूर्वाधार #सम्मेलन #काठमाडौं
गेटा किन चल्दैन, मापदण्ड नपुगेका अन्यत्र कसरी खुल्छन् ? Health & Wellness
Health & Wellness
2w ago

गेटा किन चल्दैन, मापदण्ड नपुगेका अन्यत्र कसरी खुल्छन् ?

‘डा. केसी सुदूरपश्चिमका दुस्मन हुन्’ भन्ने भाष्यसहित केही स्वार्थ समूहले केही समययता चलाएको अभियानप्रति मेरो ध्यानाकर्षण भएको छ। कुनै पनि व्यक्ति वा समूहले आफ्ना स्वार्थ पूरा गर्न तथ्यलाई तोडमोड गरेर जनमत प्रभावित पार्न खोज्नु दुःखद …

#केही #स्वार्थ #भन्ने
युवा केन्द्रीय सदस्यलाई डिजिटल अभियानदेखि पालिकासम्म परिचालन गर्दै कांग्रेस Politics & Governance
Politics & Governance
2w ago

युवा केन्द्रीय सदस्यलाई डिजिटल अभियानदेखि पालिकासम्म परिचालन गर्दै कांग्रेस

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको संगठनात्मक गतिविधि र राजनीतिक सन्देशलाई प्रभावकारी बनाउन युवा केन्द्रीय सदस्यलाई डिजिटल अभियानदेखि स्थानीय तहसम्म पुगेर संगठन विस्तार र जनतासँग सम्बन्ध जोड्ने जिम्मेवारी दिने रणनीति अघि सारेको छ । पार्टी …

#केन्द्रीय #डिजिटल #अभियान
काठमाडौंको गोकर्णेश्वरमा गोली चल्यो, एक जना पक्राउ National (Nepal)
National (Nepal)
2w ago

काठमाडौंको गोकर्णेश्वरमा गोली चल्यो, एक जना पक्राउ

१९ कात्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा गोली चलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार साँझ गोली चलाएर एक व्यक्ति पक्राउ गरेको हो । परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार, गोकर्णेश्वर नगरपालिका–३ दाम्पा भन्ने ठाउँमा गोली चलेको …

#गोली #काठमाडौं #गोकर्णेश्वर
भारतीय विदेश सचिवसँग रविले भने– नेपालले विकास र आर्थिक कूटनीतिमा जोड दिइरहेको छ World News
World News
2w ago

भारतीय विदेश सचिवसँग रविले भने– नेपालले विकास र आर्थिक कूटनीतिमा जोड दिइरहेको छ

१९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न भारतीय विदेश सचिव मिश्री बूढानीलकण्ठ पुगेको रास्वपा …

#रवि-लामिछाने #भारतीय #विदेश
चाडपर्व लक्षित सुरक्षा : ५० हजार बढी प्रहरी परिचालन, तयारी के–के छन् ? National (Nepal)
National (Nepal)
2w ago

चाडपर्व लक्षित सुरक्षा : ५० हजार बढी प्रहरी परिचालन, तयारी के–के छन् ?

१९ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले तिहार, दीपावली, छठ तथा नेपाल संवत पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई कडा पारेको छ । प्रहरीले सम्भावित आपराधिक गतिविधि, जुवातास, लागुऔषध तथा मादक पदार्थ सेवन, कालोबजारी, खाद्यवस्तुमा मिसावट, पटका विस्फोट …

#सुरक्षा #लक्षित #सम्भावित
विराटनगरमाथि काठमान्डुको सहज जित National (Nepal)
National (Nepal)
2w ago

विराटनगरमाथि काठमान्डुको सहज जित

१९ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमान्डुले ९.४ ओभरमा १ विकेट गुमाएर ८६ रन बनाउँदै पूरा …

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
अध्यादेशले बढायो काउन्सिलको क्षेत्राधिकार, उजुरीबिनै मिडिया कन्टेन्ट छानबिन गर्न सक्ने Business & Economy
Business & Economy
2w ago

अध्यादेशले बढायो काउन्सिलको क्षेत्राधिकार, उजुरीबिनै मिडिया कन्टेन्ट छानबिन गर्न सक्ने

१९ कार्तिक, काठमाडौं । सरकारले प्रेस काउन्सिलको क्षेत्राधिकार बढाउँदै उसले उजुरी नपर्दै पनि काउन्सिलले मिडिया कन्टेन्टमाथि छानबिन गर्ने पाउने गरी अध्यादेश ल्याएको छ । उक्त अध्यादेश मन्त्रिपरिषद्ले सिफारिस गरी राष्ट्रपति कार्यालयमा पठाएको छ । अध्यादेश अनुसार …

#मन्त्रिपरिषद् #अध्यादेश #काउन्सिल
नयाँ बजेटको पहिलो ३ महिना : सुध्रियो प्राप्ति, खर्चमा पुरानै नियति Education & Youth
Education & Youth
2w ago

नयाँ बजेटको पहिलो ३ महिना : सुध्रियो प्राप्ति, खर्चमा पुरानै नियति

१९ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो तीन महिना (साउन-असोज) को बजेट कार्यान्वयनमा मिश्रित नतिजा देखिएको छ । अर्थ मन्त्रालयका अनुसार पहिलो त्रैमासिक अवधिमा सरकारले राजस्व संकलन गत आव सोही अवधिको तुलनामा उल्लेख्य बढाउन …

#खर्च #बजेट #असोज
Build #2612