Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3060 Indexed in Feed
Read Count 11797 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

569 stories
गाजाको नासिर अस्पतालमा इजरायली आक्रमणको १८ मुस्लिम राष्ट्रद्वारा निन्दा World News
World News
7h ago

गाजाको नासिर अस्पतालमा इजरायली आक्रमणको १८ मुस्लिम राष्ट्रद्वारा निन्दा

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, इजिप्ट, टर्की र पाकिस्तानसहित १८ मुस्लिम बहुल राष्ट्रले गाजास्थित नासिर मेडिकल कम्प्लेक्समा इजरायलले गरेको हवाई आक्रमणको निन्दा गरेका छन् । खान युनिसस्थित नासिर अस्पतालमा भएको उक्त आक्रमणमा एक शल्यचिकित्सक …

#आक्रमण #नासिर #मुस्लिम
बेचबिखनको जोखिमको आशंकामा भारत जान लागेका दुई युवती गड्डाचौकीबाट नियन्त्रणमा World News
World News
8h ago

बेचबिखनको जोखिमको आशंकामा भारत जान लागेका दुई युवती गड्डाचौकीबाट नियन्त्रणमा

२८ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी सीमाबाट भारततर्फ जाँदै गरेका दुई युवतीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दियाको मधुवन नगरपालिका–९ शान्तिटोलकी १८ वर्षीया सम्झना सुनार र १९ वर्षीया यशोदा सुनारलाई सशस्त्र प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा …

#नियन्त्रण #सशस्त्र #युवती
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ World News
World News
9h ago

लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ

२८ कात्तिक, काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । सुनसरी, धनुषा, सुर्खेत र कञ्चनपुरका विभिन्न ठाउँबाट ९ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनताबस्तीबाट …

#सुनसरी #लागूऔषध #सहित
कोप–३१ मा सहभागी हुँदै ५ जना सांसद् World News
World News
11h ago

कोप–३१ मा सहभागी हुँदै ५ जना सांसद्

२८ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालका पाँच जना सांसद् सहभागी हुँदैछन् । संघीय संसद्, प्रतिनिधि सभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीसहित पाँच …

#जलवायु #प्रतिनिधि-सभा #कोप
चीन जान लागेका सांसदलाई रविको निर्देशन– भ्रमणको उद्देश्यमा केन्द्रित हुनू World News
World News
12h ago

चीन जान लागेका सांसदलाई रविको निर्देशन– भ्रमणको उद्देश्यमा केन्द्रित हुनू

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिएका छन् । सभापति निवासमा आज भएको छलफलमा उनले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र संहिता पालना गर्न …

#रवि-लामिछाने #भ्रमण #रास्वपा
अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र World News
World News
13h ago

अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र

२८ कात्तिक, काठमाडौं । अमेरिकामा एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सञ्चार प्रणालीमा खराबी आएपछि शुक्रबार ४ घण्टाभन्दा बढी समयसम्म विमानहरूको उडान रोक्नुपरेको छ। सुरक्षा कारण देखाउँदै सङ्घीय उड्डयन प्रशासनले देशभरका एयरपोर्टहरूमा उडान रोक्न आदेश दिएको थियो। …

#उडान #अमेरिका #रद्द
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल World News
World News
16h ago

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

२८ कात्तिक, कास्की । तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन् । आन्तरिक पर्यटकको उल्लेख्य आगमनसँगै यी गाउँका होटल र घरबासमा पाहुनाको चाप बढेको …

#पर्यटक #घान्द्रुक #गाउँ
चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले भेट्यो सभापति लामिछानेलाई World News
World News
16h ago

चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले भेट्यो सभापति लामिछानेलाई

२८ कात्तिक, काठमाडौं । चीन भ्रमणमा जान लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको छ । महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार लामिछानेसँग भेट गरी चीन भ्रमणबारे छलफल …

#रवि-लामिछाने #चीन #भ्रमण
महावीर पुनको त्यो अन्तिम भोज, धरोधर्म उनले ढाँटेका होइनन् World News
World News
17h ago

महावीर पुनको त्यो अन्तिम भोज, धरोधर्म उनले ढाँटेका होइनन्

नेपाली समाजमा एउटा भनाइ छ, ‘खाएको कुरा नगर्नु ।’ तर खाएको कुरा नगर्ने मात्र होइन, यहाँ त खाएको कुरा भाइरल नै भइसक्यो । त्यो पनि अरू खन्चुवा (फुडी)को होइन, भोलाभाला महावीर पुनको । महावीर पुन वास्तवमा …

#खाए #महावीर #पुन
आज विश्व मधुमेह दिवस World News
World News
17h ago

आज विश्व मधुमेह दिवस

२८ कात्तिक, काठमाडौं । आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच …

#मधुमेह #दिवस #कात्तिक
अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित World News
World News
18h ago

अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

२८ कात्तिक, काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए । अमेरिकी यातायात सचिव शन डफीले …

#उडान #समस्या #अमेरिकी
रुसको राजधानी मस्कोमा कार बम विस्फोट, पूर्वयुक्रेनी प्रधानमन्त्रीका सल्लाहकार घाइते World News
World News
20h ago

रुसको राजधानी मस्कोमा कार बम विस्फोट, पूर्वयुक्रेनी प्रधानमन्त्रीका सल्लाहकार घाइते

२८ कात्तिक, काठमाडौं । रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा पूर्वयुक्रेनी प्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका अनुसार विस्फोट हुँदा जाभोरोत्नी कार चलाइरहेका थिए। दुर्घटनापछि उनलाई अस्पताल भर्ना गरिएको …

#विस्फोट #रुस #जाभोरोत्नी
Page 1 of 48 Next →
Build #2612