Sports
लोकेश बमको सर्ट छनोट फरक देखिएको छ
लोकेश बमको सर्ट छनोट फरक देखिएको छ #NPL #NepalPremierLeague #NPLSeason3 #OKNPLBuzz
onlinekhabar.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Onlinekhabar
Sports
लोकेश बमको सर्ट छनोट फरक देखिएको छ #NPL #NepalPremierLeague #NPLSeason3 #OKNPLBuzz
Sports
Watch Kathmandu Gurkhas 2026 take on Biratnagar Kings 2026 in Nepal Premier League (NPL) Season 3! Get real-time ball-by-ball updates, live commentary, full scorecards, playing XI stats, match photos, and vote for the player of the match on OnlineKhabar.
Sports
कर्णाली प्रदेशमा हुने ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ सुरु हुन अब २८ दिन मात्रै बाँकी छ । आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म हुने देशकै ठूलो खेल प्रतियोगिताको तयारी भने निकै कमजोर र फितलो देखिन्छ । कर्णाली …
Sports
१८ कात्तिक, काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनको जिङ्ग्सुमा भएरहेको बेल्ट एण्ड रोड सिरिजमा दोस्रो जित हात पारेको छ । नेपालले बिहीबार भएको खेलमा हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस हारेर …
Sports
१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सबीच खेल हुँदैछ । यस खेलमा लुम्बिनीले पहिले ब्याटिङ गर्ने भएको छ । जनकपुर बोल्ट्सले …
Sports
Watch Lumbini Lions 2026 take on Janakpur Bolts 2026 in Nepal Premier League (NPL) Season 3! Get real-time ball-by-ball updates, live commentary, full scorecards, playing XI stats, match photos, and vote for the player of the match on OnlineKhabar.
Sports
१९ कात्तिक, काठमाडौं । इटालियन क्लब कोमोले यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब लेन्सलाई ९–१ को फराकिलो अन्तरले पराजित गरेको छ । कोमोले प्रतियोगिताको इतिहासमा एकै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेको हो । बुधबार राति …
Sports
१९ कात्तिक, काठमाडौं । आजदेखि यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । ओमानको अल अमेरातमा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिता यही २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ …
Sports
१८ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार सातौं हार बेहोरे पनि ओमान शीर्ष चारमा रहँदै सन् २०२७ को विश्वकप छनोटमा सोझै प्रवेश गरेको छ । यूएईविरुद्ध बुधबार भएको अन्तिम खेलमा हार बेहोरे पनि …
Sports
१८ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा मालवाहक सवारीसाधन अव्यवस्थित पार्किङ तथा ढुवानी व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलको संयोजकत्वमा सरोकारवाला सहित छलफल तथा स्थलगत अवलोकन गरिएको छ । स्वयम्भूस्थित नेपाल ढुवानी …
Sports
१८ कात्तिक, काठमाडौं । नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र पाँचौंबाट छैटौंमा झरेका हुन् । …
Sports
१८ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले १४ वर्षभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरबाट मंगलबार सन्न्यास लिए । आक्रामक ब्याटिङ र तीव्र रन गति बनाउने क्षमताका लागि परिचित म्याक्सवेलले अस्ट्रेलियाका लागि तीनै प्रारूपमा खेलेका थिए …