Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3091 Indexed in Feed
Read Count 15094 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

206 stories
कीर्तिपुरमा क्रिकेट क्रेज (तस्वीरहरू) Sports
Sports
3w ago

कीर्तिपुरमा क्रिकेट क्रेज (तस्वीरहरू)

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गतको तेस्रो खेल जारी छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेल हेर्नका लागि त्रिवि मैदानमा …

#एनपीएल #प्रिमियर-लिग #मैदान
हिमालय टिभीले एनपीएलको कमेन्ट्री तीन भाषामा प्रसारण गर्ने, जनकपुरको खेलमा मैथिली पनि Sports
Sports
3w ago

हिमालय टिभीले एनपीएलको कमेन्ट्री तीन भाषामा प्रसारण गर्ने, जनकपुरको खेलमा मैथिली पनि

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारक हिमालय टेलिभिजन नेटवर्कले प्रतियोगिताका खेलहरू तीन विभिन्न भाषामा प्रत्यक्ष प्रसारण गर्ने भएको छ। दर्शकलाई आफ्नो अनुकूलताअनुसार खेलको मज्जा लिन सहज होस् भन्ने उद्देश्यले अङ्ग्रेजी, नेपाली …

#एनपीएल #प्रिमियर-लिग #भाषा
जनकपुरले टस जितेर पहिला फिल्डिङ गर्दै Sports
Sports
3w ago

जनकपुरले टस जितेर पहिला फिल्डिङ गर्दै

१० कात्तिक, काठमाडौं । एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल) मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट …

#एनपीएल #जनकपुर #बोल्ट्स
गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि Sports
Sports
3w ago

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि

१० कात्तिक, काठमाडौं । १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तिहार र छठ पर्वलाई लक्षित गर्दै कार्तिक …

#गोदावरी #फूल #प्रदर्शनी
कुनै पनि अन्य लिग सञ्चालन गर्न अनुमति दिएका छैनौँ : एनएसएल Sports
Sports
3w ago

कुनै पनि अन्य लिग सञ्चालन गर्न अनुमति दिएका छैनौँ : एनएसएल

१० कात्तिक, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) ले नेपाली फुटबलमा अर्को कुनै लिग सञ्चालन वा गठन गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ। पछिल्लो समय सार्वजनिक भएका समाचारहरूको खण्डन गर्दै एनएसएलले मङ्गलबार (२७ अक्टोबर) …

#लिग #एनएसएल #फुटबल
चितवनको पहिलो चार वटै रोजाइमा इंग्ल्यान्डका खेलाडी, खेलेनन् पाकिस्तानी Sports
Sports
3w ago

चितवनको पहिलो चार वटै रोजाइमा इंग्ल्यान्डका खेलाडी, खेलेनन् पाकिस्तानी

१० कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो पहिलो खेलमा चितवन राइनोजले चार वटै विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका खेलाडीलाई मैदानमा उतारेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सविरुद्ध चितवनले कप्तान …

#एनपीएल #प्रिमियर-लिग #चितवन
एनपीएल : टस जितेको विराटनगरले पहिले बलिङ गर्ने Sports
Sports
3w ago

एनपीएल : टस जितेको विराटनगरले पहिले बलिङ गर्ने

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । चितवनको कप्तानी …

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
पाकिस्तानका खेलाडीले एनपीएल खेल्नेबारे अन्योल Sports
Sports
3w ago

पाकिस्तानका खेलाडीले एनपीएल खेल्नेबारे अन्योल

१० कात्तिक, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले एनओसी नदिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीको सहभागिताबारे अन्योल कायम रहेको क्यानले जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पाकिस्तानका खेलाडीहरूको अहिलेसम्म अब्जेक्सन …

#एनपीएल #प्रिमियर-लिग #पाकिस्तान
गौतमबुद्ध क्रिकेट रंगशालाको काम सुस्त Sports
Sports
3w ago

गौतमबुद्ध क्रिकेट रंगशालाको काम सुस्त

१० कात्तिक, चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काममा ढिलाइ भएको छ । आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा हालसम्म प्रगति ६५ प्रतिशत मात्रै भएको छ । भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका …

#महानगरपालिका #ढिलाइ #रंगशाला
एलेक्सिया पुटेलासले तेस्रो पटक जितिन् बालोन डी’ओर Sports
Sports
3w ago

एलेक्सिया पुटेलासले तेस्रो पटक जितिन् बालोन डी’ओर

१० कात्तिक, काठमाडौं । स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनी यो अवार्ड तीन पटक जित्ने खेलाडीको कीर्तिमानी सूचीमा स्पेनकै आइताना बोनमतीसँगै रहेकी छन्। ३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को …

#पुटेलास #पटक #बालोन
एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै Sports
Sports
3w ago

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ । यी दुईको खेल मध्याह्न साढे १२ बजे त्रिवि क्रिकेट ग्राउण्डमा हुने छ । साँझ …

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
नेपाली क्रिकेटमा डीआरएसको इन्ट्री, सुदूरमाथि लुम्बिनी लायन्सको गर्जन Sports
Sports
3w ago

नेपाली क्रिकेटमा डीआरएसको इन्ट्री, सुदूरमाथि लुम्बिनी लायन्सको गर्जन

९ कात्तिक, काठमाडौं । नेपाली क्रिकेटमा सोमबार एउटा नयाँ प्रविधि आधिकारिक रूपमा भित्रियो । आईसीसी विश्वकप देखि अन्तर्राष्ट्रिय क्रिकेटमा बारम्बार प्रयोग हुँदै आएको डिसिजन रिभ्यु सिस्टम अर्थात डीआरएस प्रविधिको प्रयोगसँगै नेपाली खेलकुदको 'बिगेस्ट इभेन्ट' को …

#विश्वकप #क्रिकेट #डीआरएस
Build #2612