Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3158 Indexed in Feed
Read Count 16882 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 6 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

576 stories
रास्वपाका सांसद व्यक्तिको निर्देशनमा परिचालित छैनन् : सांसद खरेल Politics & Governance
Politics & Governance
3w ago

रास्वपाका सांसद व्यक्तिको निर्देशनमा परिचालित छैनन् : सांसद खरेल

११ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले पार्टीका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित नभएको बताएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सबै सांसदका गतिविधि व्यक्ति विशेषको …

#सांसद #रास्वपा #परिचालित
मतदातासँग टुटेको सम्बन्ध जोड्न कांग्रेस अभियान Politics & Governance
Politics & Governance
3w ago

मतदातासँग टुटेको सम्बन्ध जोड्न कांग्रेस अभियान

११ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा नेपाली कांग्रेसलाई समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ मतदाताले रोजेका थिए । तर, गत फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसको पक्षमा खसेको समानुपातिक मत १७ लाख ५९ हजार १७२ मा सीमित …

#कांग्रेस #निर्वाचन #मतदाता
शरीरमा सङ्कटकालको डोब छ, राज्यको ढड्डामा नाम छैन Politics & Governance
Politics & Governance
3w ago

शरीरमा सङ्कटकालको डोब छ, राज्यको ढड्डामा नाम छैन

२०५८/५९ सालतिरको कुरा हो। देशमा सङ्कटकाल लागू भइसकेको थियो। चारैतिर सेना र प्रहरीको त्रास थियो। त्यही बेला, एक्कासि एक दिन घरमा गाडी आयो। गहुँ काट्ने चैतको महिना थियो। आमाबुबा र परिवारका अरू सदस्यहरू खेतमै हुनुहुन्थ्यो। …

#घरमा #दिदी #सङ्कटकाल
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट Politics & Governance
Politics & Governance
3w ago

परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

११ कात्तिक, काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले शिष्टाचार भेट गरेकी छन्। मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेको …

#खनाल #राजदूत #पुइगिन्जा
विपद्‌बाट कृषि, पशुपंक्षी, जलचर र जैविक विविधतामा भएको क्षतिको मूल्यांकन भइरहेको छ : सरकार Politics & Governance
Politics & Governance
3w ago

विपद्‌बाट कृषि, पशुपंक्षी, जलचर र जैविक विविधतामा भएको क्षतिको मूल्यांकन भइरहेको छ : सरकार

११ कात्तिक, काठमाडौं । सरकारले विपद्‌बाट कृषि, पशुपंक्षी, जलचर, खेतीयोग्य जमिन तथा जैविक विविधतामा भएको क्षतिको मूल्याङ्कन गरिरहेको जनाएको छ । कृषि तथा वन क्षेत्रको क्षतिको यकिन विवरण तयार गर्न विभिन्न सूचकका आधारमा अध्ययन भइरहेको सरकारले …

#कृषि #क्षतिको #भइरहे
ट्रम्पको दाबी- मैले नेतान्याहुलाई समर्थन गरेपछि माहोल बदलियो Politics & Governance
Politics & Governance
3w ago

ट्रम्पको दाबी- मैले नेतान्याहुलाई समर्थन गरेपछि माहोल बदलियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ …

#ट्रम्प #नेतान्याहु #मैले
इजरायलमा आधा मत गणना हुँदा नेतान्याहु गठबन्धन ५५ सिटमा अगाडि Politics & Governance
Politics & Governance
3w ago

इजरायलमा आधा मत गणना हुँदा नेतान्याहु गठबन्धन ५५ सिटमा अगाडि

११ कात्तिक, काठमाडौं । इजरायलको संसदीय निर्वाचनको ५३ प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन ५५ सिटसहित अगाडि देखिएको छ । विपक्षी नेता गादी आइजेनकोट नेतृत्वको गठबन्धनले ५० सिट पाउने अनुमान गरिएको छ । इजरायली संसद् …

#गठबन्धन #सिट #नेतान्याहु
इजरायलको संसदीय निर्वाचनका ५ मुख्य कुरा Politics & Governance
Politics & Governance
3w ago

इजरायलको संसदीय निर्वाचनका ५ मुख्य कुरा

११ कात्तिक, काठमाडौं । इजरायलमा निर्वाचनको एक्जिट पोलले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका मुख्य प्रतिद्वन्द्वी गादी आइजेनकोटबीच कडा प्रतिस्पर्धा रहेको देखाएको छ। यद्यपि, दुवैमध्ये कसैले पनि सरकार बनाउनका लागि स्पष्ट बहुमत ल्याउने सम्भावना भने कम …

#इजरायल #निर्वाचन #नेतान्याहु
जोर्डनले सिरियाली क्षेत्रहरूमा किन आक्रमण गर्‍यो? Politics & Governance
Politics & Governance
3w ago

जोर्डनले सिरियाली क्षेत्रहरूमा किन आक्रमण गर्‍यो?

जोर्डनले आफ्ना एयर फोर्सले दक्षिणी सिरियामा रहेका ‘आतङ्ककारी सङ्गठनहरूका अड्डा’ मा प्रतिशोधात्मक आक्रमण गरेको जनाएको छ। ती अड्डाहरू गत साता जोर्डनको एक ग्रीक अर्थोडक्स चर्चमा भएको आक्रमणका आरोपीहरूसँग सम्बन्धित रहेको बताइएको छ। जोर्डनको सशस्त्र बलले सामाजिक …

#जोर्डन #आक्रमण #रहे
प्राकृतिक विपद् सम्बन्धी दुई संसदीय समितिको अलग–अलग बैठक Politics & Governance
Politics & Governance
3w ago

प्राकृतिक विपद् सम्बन्धी दुई संसदीय समितिको अलग–अलग बैठक

११ कात्तिक, काठमाडौं । प्राकृतिक विपद् सम्बन्धी राष्ट्रिय सभा र प्रतिनिधि सभाका दुई अलग–अलग संसदीय समितिको बैठक आज आह्वान गरिएको छ । एउटा बैठक अहिले बसिरहेको छ भने अर्को बैठक केहीबेरमा सुरु हुने छ । अहिले …

#राष्ट्रिय-सभा #प्रतिनिधि-सभा #संसदीय
कांग्रेस सांसदकै कोठामा चोरी Politics & Governance
Politics & Governance
3w ago

कांग्रेस सांसदकै कोठामा चोरी

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी सीता थपलिया (उर्मिला)को डेरामा चोरी भएको छ । चोरी आरोपमा प्रहरीले चार भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु पोदार, ३३ वर्षीय …

#चोरी #वर्षीय #पोदार
राजनीतिक दलमा जिम्मेवारी लिएका ३ सरकारी कर्मचारीलाई कारबाही गर्न सिफारिस Politics & Governance
Politics & Governance
3w ago

राजनीतिक दलमा जिम्मेवारी लिएका ३ सरकारी कर्मचारीलाई कारबाही गर्न सिफारिस

११ कात्तिक, काठमाडौं । राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयलाई सिफारिस भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा परेको उजुरीका आधारमा यस्तो सिफारिस भएको …

#मन्त्रिपरिषद् #सिफारिस #दलमा
Build #2612