Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3115 Indexed in Feed
Read Count 15596 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 10 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

567 stories
सरकारको बेरुजु साढे १० अर्ब बढी, संरचना र कागजातमा आगजनीले अझ बढायो Politics & Governance
Politics & Governance
1w ago

सरकारको बेरुजु साढे १० अर्ब बढी, संरचना र कागजातमा आगजनीले अझ बढायो

१८ कात्तिक, काठमाडौं । एक वर्ष अवधिमा संघीय सरकारको बेरुजु १० अर्ब रुपैयाँभन्दा माथि रहेको आन्तरिक लेखा परीक्षणबाट देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ को आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदन सार्वजनिक …

#बेरुजु #आन्तरिक #लेखा
ओली-थापा संवादको अन्तर्य : मधेश सरकारदेखि विपक्षी मोर्चाबन्दीसम्म Politics & Governance
Politics & Governance
1w ago

ओली-थापा संवादको अन्तर्य : मधेश सरकारदेखि विपक्षी मोर्चाबन्दीसम्म

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कांग्रेस सभापति गगन थापा गुन्डु पुगेको विषयले राजनीतिक वृत्तमा चासो प्रकट गरेको छ । करिब एक घण्टा ओलीसँग संवाद गरेर सभापति थापा मंगलबार राति ८ …

#गगन-थापा #केपी-ओली #एमा
गोविन्द केसीको आन्दोलनमा टेकेर सत्तामा पुगे, कुर्सी पाएपछि साथ छाडे Politics & Governance
Politics & Governance
1w ago

गोविन्द केसीको आन्दोलनमा टेकेर सत्तामा पुगे, कुर्सी पाएपछि साथ छाडे

१८ कात्तिक, काठमाडौं । आठ वर्षअघि फेसबुकमा पोष्ट भएको एउटा वाक्य अहिले निकै चर्चित बनेको छ- ‘डा. केसी जति लड्छन्, जो–जोसँग लड्छन्, म जहिल्यै उनको साथमा हुन्छु ।’ यो वाक्य बढ्ता दोहोर्‍याउनेमध्येका एक व्यक्ति अहिले सिंहदरबारमा …

#केसी #साथ #वाक्य
कांग्रेसले भन्यो- वैधानिकतामाथिको प्रश्न षड्यन्त्र र सुनियोजित दुष्प्रचार हो Politics & Governance
Politics & Governance
1w ago

कांग्रेसले भन्यो- वैधानिकतामाथिको प्रश्न षड्यन्त्र र सुनियोजित दुष्प्रचार हो

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशन र १५औं महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासलाई षड्यन्त्र र सुनियोजित दुष्प्रचारको संज्ञा दिँदै खारेज गरेको छ । महामन्त्री प्रदीप पौडेलले बुधबार विज्ञप्ति जारी गरेर महाधिवेशनको वैधानिकतामाथि प्रश्न …

#महाधिवेशन #दुष्प्रचार #कांग्रेस
वैधानिकताबारे उठेको आरोपको स्वतन्त्र छानबिन गर्न कांग्रेसको माग Politics & Governance
Politics & Governance
1w ago

वैधानिकताबारे उठेको आरोपको स्वतन्त्र छानबिन गर्न कांग्रेसको माग

१८, कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले वैधानिकताको विषयमा उठेको आरोपको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न माग गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको विशेष बैठकमार्फत कांग्रेसले वैधानिकताको विषयमा लगाइएको आरोपको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत …

#स्वतन्त्र #कांग्रेस #वैधानिकता
गृहमन्त्रीले लगाइदिए नवनियुक्त आईजीपी केसीलाई फुली Politics & Governance
Politics & Governance
1w ago

गृहमन्त्रीले लगाइदिए नवनियुक्त आईजीपी केसीलाई फुली

१८ काक्तिक, काठमाडौं । नवनियुत्त आईजीपी डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । यसअघि गृहसचिवले आईजीपीलाई …

#केसी #गृहमन्त्री #आईजीपी
ठूलो आशा र विश्वासको मतलाई सरकारले सही ढंगले प्रयोग गरिरहेको छैन : विश्वप्रकाश शर्मा Politics & Governance
Politics & Governance
1w ago

ठूलो आशा र विश्वासको मतलाई सरकारले सही ढंगले प्रयोग गरिरहेको छैन : विश्वप्रकाश शर्मा

१८ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ठूलो आशा र विश्वासका साथ मतदाताले दिएको मतलाई सरकारले सही ढंगले प्रयोग नगरेको आरोप लगाएको छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा सरकारले …

#मतलाई #ढंग #मतदाता
रोहिङ्ग्या नरसंहार मुद्दामा नोभेम्बर १९ मा फैसला आउने Politics & Governance
Politics & Governance
1w ago

रोहिङ्ग्या नरसंहार मुद्दामा नोभेम्बर १९ मा फैसला आउने

१८ कात्तिक, द हेग (रासस/एएफपी)। संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले म्यान्मामा रोहिङ्ग्या मुस्लिममाथि भएको दमन नरसंहार हो वा होइन भन्ने विषयमा नोभेम्बर १९ मा ऐतिहासिक फैसला सुनाउने भएको छ । गाम्बियाले सन् २०१९ …

#सर्वोच्च-अदालत #फैसला #नरसंहार
पत्रकारलाई विश्वप्रकाशको प्रश्न- तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ? Politics & Governance
Politics & Governance
1w ago

पत्रकारलाई विश्वप्रकाशको प्रश्न- तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो समय पत्रकारहरू असुरक्षित भइरहेको भन्दै सञ्चारकर्मीको सुरक्षामाथि प्रश्न उठाएका छन् । पत्रकारहरूले प्रतिपक्षी दलको कार्यालयमा पुगेर प्रश्न गरिरहँदा उनीहरूको हातमा कालोपट्टी देखिने अपेक्षा गरेको बताउँदै …

#पत्रकार #शर्मा #विश्वप्रकाश
Build #2612