World News
सरकारलाई सांसद केसीको चेतावनी- जनतामा बढेको निराशा जुनसुकै बेला आक्रोशमा बदलिन सक्छ
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार गठन भएको सात महिना पार हुँदा पनि नेतृत्वको फेरबदलले आम नागरिकको दैनिक जीवनमा कुनै परिणाममुखी र सार्थक परिवर्तन ल्याउन नसकेको टिप्पणी गरे...