Politics & Governance
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका वैदेशिक व्यापारमन्त्रीबीच अन्ताल्यामा द्विपक्षीय भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त रा...