Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3525 Indexed in Feed
Read Count 26010 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3525 stories
आईटीयू महासम्मेलनमा नेपालको नेतृत्व गर्दै सञ्चारमन्त्री तिमिल्सिना दोहामा Politics & Governance
Politics & Governance
1w ago

आईटीयू महासम्मेलनमा नेपालको नेतृत्व गर्दै सञ्चारमन्त्री तिमिल्सिना दोहामा

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना कतारको राजधानी दोहा पुगेका छन्।

#महासम्मेलन #तिमिल्सिना #दोहा
रसिदको सानदार अर्धशतक: काठमाडौंले दियो चितवनलाई १८१ रनको लक्ष्य Sports
Sports
1w ago

रसिदको सानदार अर्धशतक: काठमाडौंले दियो चितवनलाई १८१ रनको लक्ष्य

अलराउन्डर रसिद खानको विष्फोटक अर्धशतकप्रेरित काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको डे-नाइट खेलमा चितवनसामु १८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #रसिद
देश फर्किने तयारीमा शेख हसिना, पासपोर्ट र राष्ट्रिय परिचयपत्रका लागि दिइन् आवेदन World News
World News
1w ago

देश फर्किने तयारीमा शेख हसिना, पासपोर्ट र राष्ट्रिय परिचयपत्रका लागि दिइन् आवेदन

हसिनाका बेलायतस्थित वकिलहरूले सोमबार नयाँदिल्लीस्थित बंगलादेशको उच्च आयोगलाई पत्र पठाउँदै नयाँ पासपोर्ट र राष्ट्रिय परिचयपत्र जारी गर्न आग्रह गरेका हुन्।

#हसिना #पासपोर्ट #परिचयपत्र
कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान Politics & Governance
Politics & Governance
1w ago

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

शिखर सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको प्रमुख ‘एजेण्डा’लाई विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रहरूमा नेपालको तर्फबाट पैरवी र प्रतिनिधित्व गर्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।

#जलवायु #सम्मेलन #अर्थमन्त्री
सुरुवाती झट्कापछि सम्हालिँदै काठमाडौं, रसिदको आक्रामक ब्याटिङमा १० ओभरमा ८३/३ Sports
Sports
1w ago

सुरुवाती झट्कापछि सम्हालिँदै काठमाडौं, रसिदको आक्रामक ब्याटिङमा १० ओभरमा ८३/३

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको डे-नाइट खेलमा काठमाडौं गोर्खाजले सुरुवाती विपत्ति पार गर्दै १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ८३ रन बनाएको छ।

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
अन्नपूर्णको घट्टेखोलामा सुक्खा पहिरो, पोखरा-बागलुङ राजमार्ग अवरुद्ध National (Nepal)
National (Nepal)
1w ago

अन्नपूर्णको घट्टेखोलामा सुक्खा पहिरो, पोखरा-बागलुङ राजमार्ग अवरुद्ध

कास्कीको अन्नपूर्ण गाउँपालिका-१ स्थित घट्टेखोलामा आज दिउँसो सुक्खा पहिरो खस्दा पोखरा-बागलुङ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

#पहिरो #राजमार्ग #अवरुद्ध
बालिका करणी अभियोगमा पाल्पा र कञ्चनपुरबाट चार जना पक्राउ National (Nepal)
National (Nepal)
1w ago

बालिका करणी अभियोगमा पाल्पा र कञ्चनपुरबाट चार जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पाल्पा र कञ्चनपुरबाट चार जनालाई पक्राउ गरेको छ। पीडित पक्षको उजुरीका आधारमा उनीहरूलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

#पाल्पा #बालिका #करणी
चार जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटना: आठ जनाको मृ’त्यु, चार घाइते National (Nepal)
National (Nepal)
1w ago

चार जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटना: आठ जनाको मृ’त्यु, चार घाइते

देशका विभिन्न चार जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ। नुवाकोट, दैलेख, बर्दिया र कपिलवस्तुमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो।

#दुर्घटना #मृत्यु #छुट्टाछुट्टै
२४ घण्टामा १०७ जुवाडे पक्राउ, २५ लाख बरामद National (Nepal)
National (Nepal)
1w ago

२४ घण्टामा १०७ जुवाडे पक्राउ, २५ लाख बरामद

प्रहरीले देशका विभिन्न पाँच जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जनालाई पक्राउ गरेको छ। विभिन्न स्थानबाट उनीहरूको साथबाट कुल २५ लाख ८ हजार ५ सय ९ रूपैयाँ नगदसहित तास र कौडा बरामद भएको प्रहरीले जनाएको छ।

#१०७ #बरामद #स्थान
लोक सेवा पास भएनन्, व्यवसायमा घाटा लाग्यो, ऋण तिर्न सुनको सिक्री चोरेपछि समातिए ! Business & Economy
Business & Economy
1w ago

लोक सेवा पास भएनन्, व्यवसायमा घाटा लाग्यो, ऋण तिर्न सुनको सिक्री चोरेपछि समातिए !

प्रहरीका अनुसार ऋण तिर्न नसकेपछि उनले गहना पसलमा ग्राहक बनेर जाने र गहना हेर्ने बहानामा लिएर भाग्ने योजना बनाए।

#गहना #परे #लोक
पावरप्लेमा राम्रो ब्याटिङ गर्न नसक्दा हार्यौं: पवन सर्राफ Sports
Sports
1w ago

पावरप्लेमा राम्रो ब्याटिङ गर्न नसक्दा हार्यौं: पवन सर्राफ

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा लगातार तेस्रो हारपछि कर्णाली याक्सका पवन सर्राफले पावरप्लेमा राम्रो ब्याटिङ गर्न नसक्दा हार बेहोरेको बताएका छन्।

#एनपीएल #प्रिमियर-लिग #पवन
Build #2612