Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3525 Indexed in Feed
Read Count 25776 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3525 stories
भाइटिका महोत्सवमा एक सय विदेशी पर्यटकलाई टीका लगाइने Technology
Technology
1w ago

भाइटिका महोत्सवमा एक सय विदेशी पर्यटकलाई टीका लगाइने

नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको होटल संघ पोखराको आयोजनामा पोखरामा बुधबार १९औँ संस्करणको भाइटिका महोत्सव आयोजना हुने भएको छ ।

#महोत्सव #पोखरा #आयोजना
भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै Politics & Governance
Politics & Governance
1w ago

भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीमा परेर बेपत्ता भएकामध्ये पहिलो चरणमा दुई हजार ४६५ जनालाई सरकारले औपचारिक रूपमा मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

#बेपत्ता #मृत #घोषणा
सुदूरपश्चिमको सनसनीपूर्ण जित, जनकपुर २७ रनले स्तब्ध Sports
Sports
1w ago

सुदूरपश्चिमको सनसनीपूर्ण जित, जनकपुर २७ रनले स्तब्ध

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा मात्र ९३ रनमै अलआउट भयो।

#सुदूरपश्चिम #ओभर #जनकपुर
प्रधानमन्त्री शाहको भारत भ्रमणअघि दिल्लीको स्पष्ट सन्देश : नेपालसँगको सम्बन्ध ‘निकै विशेष’ छ Politics & Governance
Politics & Governance
1w ago

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि दिल्लीको स्पष्ट सन्देश : नेपालसँगको सम्बन्ध ‘निकै विशेष’ छ

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको र भ्रमणको तयारीबारे दुई देशबिच छलफल भइरहेको बताएका हुन्।

#भारत #भ्रमण #शाह
सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाही र आशिका तामाङबीच ‘दोहोरी’ Politics & Governance
Politics & Governance
1w ago

सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाही र आशिका तामाङबीच ‘दोहोरी’

ठेलागाडा व्यापारीमाथि दुर्व्यवहार गरिएको एक पुरानो भिडियोलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ।

#सांसद #शाही #सञ्जाल
जनकपुरको आधा टोली ४६ रनमै पेभेलियनमा Sports
Sports
1w ago

जनकपुरको आधा टोली ४६ रनमै पेभेलियनमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सको ब्याटिङ धराशायी भएको छ। सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु जनकपुरले १०.५ ओभरमै आधा टोली गुमाएर मात्र ४६ रन जोडेको छ।

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
भाइटीकाको दिन विभिन्न भू-भागमा वर्षाको सम्भावना World News
World News
1w ago

भाइटीकाको दिन विभिन्न भू-भागमा वर्षाको सम्भावना

यस वर्षको भाइटीकाको दिन अर्थात् बुधबार काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हल्का वर्षाको सम्भावना रहेको छ।

#भाग #वर्षा #सम्भावना
मस्कटको देउसी-भैलोले ततायो एनपीएल मैदान (तस्बिरसहित) World News
World News
1w ago

मस्कटको देउसी-भैलोले ततायो एनपीएल मैदान (तस्बिरसहित)

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मस्कटहरूले देउसी-भैलो प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिएका छन्। संगीत, नाचगान र रमाइलोसँगै मस्कटहरूले तिहारको उत्सवमय माहोल बनाएका हुन्।

#एनपीएल #देउसी #भैलो
जनकपुरलाई पावरप्लेमै झट्का: २८ रन जोड्दा गुम्यो ३ विकेट Sports
Sports
1w ago

जनकपुरलाई पावरप्लेमै झट्का: २८ रन जोड्दा गुम्यो ३ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार जारी खेलमा १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पावरप्लेमै सुरुवाती धक्का व्यहोरेको छ।

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
कोप-३१ सम्मेलनमा भाग लिन मन्त्री गिता चौधरी टर्किए प्रस्थान Politics & Governance
Politics & Governance
1w ago

कोप-३१ सम्मेलनमा भाग लिन मन्त्री गिता चौधरी टर्किए प्रस्थान

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) मा नेपालको प्रतिनिधित्व गर्दै टर्किए प्रस्थान गरेकी छन्।

#जलवायु #सम्मेलन #चौधरी
चर्चित टिभी प्रस्तोता राबियाको मृ`त्यु, अनुसन्धानको घेरामा श्रीमान् World News
World News
1w ago

चर्चित टिभी प्रस्तोता राबियाको मृ`त्यु, अनुसन्धानको घेरामा श्रीमान्

४१ वर्षीया राबिया आइतबार दिउँसो करिब ३ बजे घरको शयनकक्षमा थिइन्। त्यसबेला उनकी आमा र बहिनी घरको बगैंचामा थिए।

#राबिया #गोली #घरको
आईफोनका पार्ट्स बनाउने कम्पनीमा यसरी भयो तीन कामदारको मृ`त्यु World News
World News
1w ago

आईफोनका पार्ट्स बनाउने कम्पनीमा यसरी भयो तीन कामदारको मृ`त्यु

सोमबार साँझ कारखानाको फोहोर पानी प्रशोधन गर्ने ट्यांकी सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो। मृतक २५ देखि ३२ वर्ष उमेरका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

#कामदार #कारखाना #क्रम
Build #2612