Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4088 Indexed in Feed
Read Count 50176 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 1 hour, 11 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

4088 stories
डोम समुदायका पेसा सङ्कटमा Technology
Technology
4w ago

डोम समुदायका पेसा सङ्कटमा

तराई मधेसमा विवाह तथा चाडपर्वमा प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की, चँगेरी बनाएर जीविकोपार्जन गर्दै आएका मरिक (डोम) समुदायको पेसा सङ्कटमा परेको छ।

#पेसा #सङ्कट #डोम
‘अटो रिक्सा’ सञ्चालनमा आएपछि बस कुर्नुपर्ने बाध्यता हट्यो Technology
Technology
4w ago

‘अटो रिक्सा’ सञ्चालनमा आएपछि बस कुर्नुपर्ने बाध्यता हट्यो

साँझ र बिहान यात्रुबाहक बस जाने आउने गरे पनि अन्य समयमा आवागमनमा सास्ती व्यहोर्नुपर्ने नरैनापुरवासीको बाध्यता अटो रिक्साले अन्त्य गरेको छ।

#अटो #रिक्सा #आएपछि
टीका र आशीर्वाद आश्रममै, मनमा भने परिवारको सम्झना National (Nepal)
National (Nepal)
4w ago

टीका र आशीर्वाद आश्रममै, मनमा भने परिवारको सम्झना

विभिन्न बाध्यताले आश्रममा बस्न पुगेका र कतिपय आफ्नै सन्तानबाट अपहेलित भएकाले यस वर्ष आश्रममै दसैं मनाए।

#आश्रम #दसैँ #टीका
परिवारले बिहे गर्न नदिएपछि टावर चढिन् युवती, तीन घण्टापछि फोनबाटै भयो विवाह World News
World News
4w ago

परिवारले बिहे गर्न नदिएपछि टावर चढिन् युवती, तीन घण्टापछि फोनबाटै भयो विवाह

घटनाबारे जानकारी पाएपछि दुवै परिवार, प्रहरी र गाउँले घटनास्थल पुगेका थिए। महिला प्रहरीसहितको टोलीले पनि युवतीलाई तल झर्न आग्रह गरेको थियो। तर, उनी आफ्नो माग पूरा नभएसम्म टावरबाट नओर्लिने अडानमा रहिन्।

#टावर #युवती #विवाह
अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना स्वीकृत Science & Climate
Science & Climate
4w ago

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना स्वीकृत

विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनुलाई कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएकी छन्।

#जलवायु #अनुकूलन #कोष
बार्सिलोना र रियल म्याड्रिड भिड्दै, ४० क्यामेराले खेल खिच्ने Sports
Sports
4w ago

बार्सिलोना र रियल म्याड्रिड भिड्दै, ४० क्यामेराले खेल खिच्ने

बालोन डी’ओर अवार्डको विजेता घोषणा हुनुभन्दा एक दिनअघि हुने यस खेलमा उच्च प्रविधिको प्रयोग गर्दै दर्शकलाई मैदानका महत्त्वपूर्ण क्षणहरू विभिन्न कोणबाट देखाउने तयारी गरिएको छ।

#बार्सिलोना #रियल #म्याड्रिड
प्रचण्डसँगको तस्बिर सेयर गर्दै रञ्जिताको सन्देश : म परिस्थितिलाई आफ्नो पक्षमा बदल्न सक्ने क्षमता राख्छु Politics & Governance
Politics & Governance
4w ago

प्रचण्डसँगको तस्बिर सेयर गर्दै रञ्जिताको सन्देश : म परिस्थितिलाई आफ्नो पक्षमा बदल्न सक्ने क्षमता राख्छु

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको आफ्नो तस्बिर सेयर गर्दै रञ्जिता श्रेष्ठले आफू परिस्थितिअनुसार चल्ने नभइ परिस्थितिलाई आफ्नो पक्षमा बदल्न सक्ने क्षमता राख्ने बताएकी छन्।

#प्रचण्ड #तस्बिर #परिस्थितिलाई
दर्शन र धर्मका चस्माले नदेखिने ज्ञानविज्ञान World News
World News
4w ago

दर्शन र धर्मका चस्माले नदेखिने ज्ञानविज्ञान

पाश्चात्य परम्परामा प्रयोग हुने ‘फिलोसोफी’को उल्था वा पर्यायका रूपमा पनि ‘दर्शन’ शब्दको प्रयोग नेपाली वाङ्मयमा गरिने गरेको पाइन्छ।

#दर्शन #परम्परा #प्रयोग
प्रमुख आचार्यको प्रश्न : भारत भ्रमणमा दिइएको अर्थमन्त्री वाग्लेको अभिव्यक्तिको सन्देश के हो ? Politics & Governance
Politics & Governance
4w ago

प्रमुख आचार्यको प्रश्न : भारत भ्रमणमा दिइएको अर्थमन्त्री वाग्लेको अभिव्यक्तिको सन्देश के हो ?

नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिको राजनीतिक सन्देश र कूटनीतिक औचित्यमाथि प्रश्न उठाएका छन्।

#आचार्य #अभिव्यक्तिको #भारत
सूर्यको व्यंग्य : पशुपतिनाथको पूजाले नपुगेपछि कैंचीदेवको आशीर्वाद लिइ डिप्रेसनबाट मुक्त हुन खोजेको हो ? Politics & Governance
Politics & Governance
4w ago

सूर्यको व्यंग्य : पशुपतिनाथको पूजाले नपुगेपछि कैंचीदेवको आशीर्वाद लिइ डिप्रेसनबाट मुक्त हुन खोजेको हो ?

नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति व्यङ्ग्य गरेका छन्।

#रवि-लामिछाने #सूर्य #नपुगेपछि
भानुआटु नजिक शक्तिशाली भूकम्प Science & Climate
Science & Climate
4w ago

भानुआटु नजिक शक्तिशाली भूकम्प

संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु भानुआटुको सोला सहरबाट करिब २०० किलोमिटर पश्चिममा समुद्रको सतहबाट १० किलोमिटर गहिराइमा थियो।

#भानुआटु #भूकम्प #किलोमिटर
Build #2612