Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4088 Indexed in Feed
Read Count 50070 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 45 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

4088 stories
बंगालको खाडीमा विकसित हुँदै चक्रवाती आँधी, नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान National (Nepal)
National (Nepal)
4w ago

बंगालको खाडीमा विकसित हुँदै चक्रवाती आँधी, नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान

बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् ।

#वर्षा #स्थान #बंगाल
इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको संकेत World News
World News
4w ago

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन सक्ने सङ्केत दिँदै आवश्यक परे अमेरिकाले इरानको सम्पूर्ण तेल कब्जा गर्न वा पूरै देशलाई आफ्नो नियन्त्रणमा लिन सक्ने दाबी गरेका छन्।

#ट्रम्प #इरान #कब्जा
किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ Business & Economy
Business & Economy
4w ago

किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

यस वर्ष अनुकूल मौसम, समयमै भएको मनसुन र पर्याप्त सिँचाइका कारण धान उत्पादन विगतको तुलनामा राम्रो हुने आशा रहेको किसानको भनाइ छ।

#धान #किसान #रहे
चोरीको प्रमाण लुकाउन सात लाख ६९ हजार डलरका हिराका झुम्का निलेपछि... World News
World News
4w ago

चोरीको प्रमाण लुकाउन सात लाख ६९ हजार डलरका हिराका झुम्का निलेपछि...

पक्राउ परेपछि चोरीका गहना निलेर प्रमाण लुकाउने प्रयास गरेका जयथन लरेन्स गिल्डरलाई बिहीबार अदालतले दोषी ठहर गरेको हो।

#चोरी #गहना #गिल्डर
जोर्डनको चर्चमा भएको आतंकवादी हमलाको राष्ट्रसंघ प्रमुखद्वारा निन्दा World News
World News
4w ago

जोर्डनको चर्चमा भएको आतंकवादी हमलाको राष्ट्रसंघ प्रमुखद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जोर्डनको दक्षिणी प्रान्त कराकस्थित एक चर्चमा अन्त्येष्टि समारोहका क्रममा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गरेका छन्।

#गुटेरेस #जोर्डन #चर्च
विश्व भोकमरी सूचकांक : ७२औँ स्थानमा नेपाल, भारत र पाकिस्तानलाई उछिन्यो World News
World News
4w ago

विश्व भोकमरी सूचकांक : ७२औँ स्थानमा नेपाल, भारत र पाकिस्तानलाई उछिन्यो

सूचकांकअनुसार नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा छ। दक्षिण एसियाली देशमध्ये नेपाल भारत, पाकिस्तान र बंगलादेशभन्दा अगाडि रहेको छ।

#भोकमरी #सूचकांक #भारत
रित्तिँदै गाउँ Technology
Technology
4w ago

रित्तिँदै गाउँ

गाइनेकाँडामा केही वर्षअघिसम्म ८० घरधुरी थिए। अहिले ३५ घरधुरी मात्रै बाँकी छन्। बचेका ३५ घरधुरीका पनि अधिकांशका घर कैलालीतिर छन्।

#जिसी #घरधुरी #दसैँ
तीन दिनपछि सामाजिक सञ्जालमा फर्किएका अमिताभ बच्चन, कस्तो छ स्वास्थ्य अवस्था ? Health & Wellness
Health & Wellness
4w ago

तीन दिनपछि सामाजिक सञ्जालमा फर्किएका अमिताभ बच्चन, कस्तो छ स्वास्थ्य अवस्था ?

‘कौन बनेगा करोडपति १८’ को छायांकनका क्रममा घुँडामा चोट लागेको जानकारी दिएका थिए।

#केही #आफू #सञ्जाल
Build #2612