Opinion & Editorial
शिष्टतामा विचलन
विगत चारपाँच वर्षयता नेपाली कांग्रेससम्बद्ध व्यक्तिहरूमा असभ्य आक्रामकताको विकास भएको छ।
nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Nagarik News
Opinion & Editorial
विगत चारपाँच वर्षयता नेपाली कांग्रेससम्बद्ध व्यक्तिहरूमा असभ्य आक्रामकताको विकास भएको छ।
Politics & Governance
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ।
National (Nepal)
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको सार्वजनिक गरेको छ।
Politics & Governance
नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटका लागि प्राइमेरी (प्रारम्भिक मतदान) लाई प्राथमिकता दिने भएको छ।
Education & Youth
क्यानडाको ओन्टारियो प्रान्तमा अवस्थित विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य नायगरा फल्समा साँझपख देखिने मनमोहक दृश्यले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
Science & Climate
नेपाल–चीन सीमावर्ती रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीले हिमाली क्षेत्रमा बढ्दो विपद् जोखिमसँगै मानव स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरप्रति ध्यानाकर्षण गराएको छ।
Technology
दुर्घटनामा बोलेरोका चालक देउमाई नगरपालिका-१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
Technology
लुम्बिनी प्रदेशमा महिलाका नाममा घरजग्गा तथा भूस्वामित्व रहने क्रम तीव्र रूपमा बढिरहेको पाइएको छ।
Sports
सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएर ऐतिहासिक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
World News
ब्राजिलको आम निर्वाचनमा पराजयपछि पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले निर्वाचन परिणाम स्वीकार गर्न अस्वीकार गरेका छन्।
World News
नागरिक प्रयोजनका लागि विश्वकै सबैभन्दा महँगो पृथ्वी अवलोकन भूउपग्रह मानिने निसारले नेपालको हिमालयमा विपद् निम्तिनुअघि नै जोखिमका संकेत पहिचान गरेको थियो तर ती संकेतलाई कसैले ध्यान दिएन र समयमै कुनै पूर्वसूचना जारी भएन।
Sports
दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा हुने भएको छ।