Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4070 Indexed in Feed
Read Count 49181 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 4 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

4070 stories
महेशको प्रश्न : हिजो ओली सरकारलाई गाली गर्दै ‘खेलाडीको पक्षमा छु’ भन्ने नयाँहरूले जवाफ दिनुपर्दैन ? Politics & Governance
Politics & Governance
3w ago

महेशको प्रश्न : हिजो ओली सरकारलाई गाली गर्दै ‘खेलाडीको पक्षमा छु’ भन्ने नयाँहरूले जवाफ दिनुपर्दैन ?

तर, अहिले बालेन नेतृत्वको सरकारले खेलाडीलाई पुरस्कार उपलब्ध गराउन नसकेको बस्नेतको आरोप छ।

#बालेन-शाह #पुरस्कार #उपलब्ध
भाउजूले देवरलाई टोकेपछि लगाइयो ५५ टाँका : एकजना पक्राउ, झगडाको कारण के थियो ? Health & Wellness
Health & Wellness
3w ago

भाउजूले देवरलाई टोकेपछि लगाइयो ५५ टाँका : एकजना पक्राउ, झगडाको कारण के थियो ?

घटनामा गम्भीर घाइते भएका रजनीशलाई उनका बुबाले सुरुमा घाटमपुरस्थित सामुदायिक स्वास्थ्य केन्द्र लगेका थिए।

#घाइते #झगडा #रजनीश
गगन थापाको शुभकामना सन्देश: नेपाली क्रिकेटले अझै उचाइ हासिल गरोस् Sports
Sports
3w ago

गगन थापाको शुभकामना सन्देश: नेपाली क्रिकेटले अझै उचाइ हासिल गरोस्

आज सुरु हुने प्रतियोगिताका अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले नेपाली क्रिकेटको वर्तमान उपलब्धिका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण रहेको बताएका छन्।

#गगन-थापा #क्रिकेट #शुभकामना
कांग्रेसप्रति जनताको माया अझै छ, हामीले छवि सुधार्नुपर्छ : महामन्त्री पौडेल Politics & Governance
Politics & Governance
3w ago

कांग्रेसप्रति जनताको माया अझै छ, हामीले छवि सुधार्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका छन्।

#कांग्रेस #महामन्त्री #पौडेल
आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया सुरु, क्रिकेट प्रतियोगिता सञ्चालन सहज हुने Sports
Sports
3w ago

आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया सुरु, क्रिकेट प्रतियोगिता सञ्चालन सहज हुने

मन्त्री लम्सालका अनुसार प्रस्तावित रंगशालाहरू ‘होम एन्ड अवे’ प्रणालीमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी निर्माण गर्ने योजना छ।

#क्रिकेट #रंगशाला #सहर
कपिलवस्तुमा लागूऔषध कारोबार: ३० अभियुक्त पक्राउ Technology
Technology
3w ago

कपिलवस्तुमा लागूऔषध कारोबार: ३० अभियुक्त पक्राउ

कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि हालसम्म भएका लागूऔषध कारोबारसम्बन्धी १५ वटा मुद्दामा ३० जना अभियुक्त पक्राउ परेका छन्।

#लागूऔषध #कपिलवस्तु #ग्राम
प्रचण्डसँगको तस्बिर सेयर गर्दै रञ्जिताले भनिन् : पिँजडाको ढोका कसले खोलिदिएको थियो भन्ने बिर्सनु हुँदैन Politics & Governance
Politics & Governance
3w ago

प्रचण्डसँगको तस्बिर सेयर गर्दै रञ्जिताले भनिन् : पिँजडाको ढोका कसले खोलिदिएको थियो भन्ने बिर्सनु हुँदैन

संयोजक पुष्पकमल दाहालसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै रञ्जिता श्रेष्ठले उचाइमा पुगेपछि विगत र सहयोग बिर्सन नहुने बताएकी छन्।

#प्रचण्ड #तस्बिर #रञ्जिता
बालोन डी’ओर २०२६ : यामाल, एमबाप्पे र केनमा कसले मार्ला बाजी ? Sports
Sports
3w ago

बालोन डी’ओर २०२६ : यामाल, एमबाप्पे र केनमा कसले मार्ला बाजी ?

बालोन डी’ओर जित्न सके यामालले नयाँ इतिहास रच्नेछन्। उनी सबैभन्दा कम उमेरमा यो अवार्ड जित्ने खेलाडी बन्ने छन्।

#यामाल #अवार्ड #बालोन
दसैँमा कुन चलचित्रमा ओइरिए दर्शक ? कसको कमाइ कति ? Entertainment & Cinema
Entertainment & Cinema
3w ago

दसैँमा कुन चलचित्रमा ओइरिए दर्शक ? कसको कमाइ कति ?

सोमबार चलचित्र विकास बोर्डले यी प्रदर्शनमा रहेका चलचित्रहरुको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।

#प्रदर्शन #चलचित्र #दसैँ
आउँदाे ५ दिनको मौसम : पश्चिमी वायुको प्रभावले वर्षा हुने अनुमान Science & Climate
Science & Climate
3w ago

आउँदाे ५ दिनको मौसम : पश्चिमी वायुको प्रभावले वर्षा हुने अनुमान

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ।

#मौसम #पूर्वानुमान #आंशिक
जापानका पूर्वप्रधानमन्त्री फुकुदाको ९० वर्षको उमेमा निधन Politics & Governance
Politics & Governance
3w ago

जापानका पूर्वप्रधानमन्त्री फुकुदाको ९० वर्षको उमेमा निधन

फुकुदा सेप्टेम्बर २००७ मा प्रधानमन्त्री बनेका थिए। तत्कालीन प्रधानमन्त्री शिन्जो आबेको राजीनामापछि जिम्मेवारी सम्हालेका उनले संसदमा देखिएको राजनीतिक गतिरोधका कारण सन् २००८ मा पद छाडेका थिए।

#जापान #निधन #तत्कालीन
Build #2612