Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4051 Indexed in Feed
Read Count 48901 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

4051 stories
एनपिएलमा आज दुई खेल, विराटनगर र चितवन भिड्दै Sports
Sports
3w ago

एनपिएलमा आज दुई खेल, विराटनगर र चितवन भिड्दै

सोमबार प्रतियोगिताको उद्घाटन खेलमा सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै सुखद् सुरुआत गरेको थियो।

#सोमबार #लुम्बिनी #सुदूरपश्चिम
एनपीएललाई नेपालको पहिचान बढाउने बलियो आधारको रूपमा लिएको छु : मन्त्री पोखरेल Sports
Sports
3w ago

एनपीएललाई नेपालको पहिचान बढाउने बलियो आधारको रूपमा लिएको छु : मन्त्री पोखरेल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन्।

#एनपीएल #प्रिमियर-लिग #रूप
बेलायतस्थित व्यवसायी उत्तम नेपालद्वारा बाढी पीडितका लागि एक करोड सहयोग National (Nepal)
National (Nepal)
3w ago

बेलायतस्थित व्यवसायी उत्तम नेपालद्वारा बाढी पीडितका लागि एक करोड सहयोग

बेलायतस्थित नेपाली व्यवसायी तथा समाजसेवी उत्तम नेपालले भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

#बाढी-पहिरो #बेलायतस्थित #व्यवसायी
एनपिएल सुरक्षार्थ एक हजार १२४ प्रहरी परिचालन Sports
Sports
3w ago

एनपिएल सुरक्षार्थ एक हजार १२४ प्रहरी परिचालन

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा सुरक्षा व्यवस्थाका लागि एक हजार १२४ जना प्रहरी परिचालन गरिएको छ।

#एनपीएल #प्रिमियर-लिग #परिचालन
भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ Science & Climate
Science & Climate
3w ago

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खदै बिताएका छन्।

#डीएनए #रिपोर्ट #बाढी
चिसोबाट जोगिऔं Health & Wellness
Health & Wellness
3w ago

चिसोबाट जोगिऔं

चिसोका कारण नागरिकले भोग्नुपर्ने कष्ट र स्वास्थ्य जोखिम अपरिहार्य नियति बन्नुहुँदैन। सरकारले मौसमी जोखिमलाई गम्भीरतापूर्वक लिएर समयमै तयारी गर्नुपर्छ, ताकि चिसोका कारण कुनै नागरिक उपचार, न्यानो कपडा वा सुरक्षित आश्रयबाट वञ्चित हुन नपरोस्।

#चिसो #जोखिम #तयारी
विदेश पठाउन लागिएको कार्टुन खोल्दा यस्तो सामान भेटियो World News
World News
3w ago

विदेश पठाउन लागिएको कार्टुन खोल्दा यस्तो सामान भेटियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना अवैध रूपमा विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट प्रहरीले बरामद गरेको छ।

#विमानस्थल #विदेश #पठाउन
सिद्धार्थ राजमार्गमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु, चालक घाइते Technology
Technology
3w ago

सिद्धार्थ राजमार्गमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु, चालक घाइते

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालक घाइते भएकी छन्।

#स्कुटर #मृत्यु #ठक्कर
जुम्लामा सीमान्तका सवालमा बहस गर्दै साहित्य सम्मेलन सम्पन्न Politics & Governance
Politics & Governance
3w ago

जुम्लामा सीमान्तका सवालमा बहस गर्दै साहित्य सम्मेलन सम्पन्न

कर्णालीका भाषा, साहित्य, संस्कृति र स्थानीय ज्ञानसँगै जातीय विभेद, राजनीतिक प्रतिनिधित्व तथा भौगोलिक वञ्चितीकरणका सवालमा बहस गर्दै जुम्लामा आयोजित ‘सीमान्त साहित्य सम्मेलन’ सम्पन्न भएको छ।

#सम्मेलन #साहित्य #कर्णाली
सरकारलाई कटाक्ष गर्दै सूर्य थापाले भने- ओलीले बनाइदिएको रंगशालाको सुगन्ध हेर, देख, छाम र सुँघ Politics & Governance
Politics & Governance
3w ago

सरकारलाई कटाक्ष गर्दै सूर्य थापाले भने- ओलीले बनाइदिएको रंगशालाको सुगन्ध हेर, देख, छाम र सुँघ

नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटनको सन्दर्भ जोड्दै वर्तमान बालेन सरकार र आलोचकहरूमाथि राजनीतिक व्यङ्ग्य प्रहार गरेका छन्।

#एनपीएल #प्रिमियर-लिग #बालेन-शाह
दसैंमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते Technology
Technology
3w ago

दसैंमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा दुई हजार ९८८ जना घाइते भएका छन्।

#दुर्घटना #घाइते #अवधिमा
पाल्पामा अटो दुर्घटना: ६ जना घाइते, एक महिला गम्भीर Technology
Technology
3w ago

पाल्पामा अटो दुर्घटना: ६ जना घाइते, एक महिला गम्भीर

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-३ बल्घामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ।

#अटो #घाइते #दुर्घटना
Build #2612